हिमालयन शेर्पा उपाधि नजिक

हिमालयन शेर्पा उपाधि नजिकस्पर्श खबर जितपुर बारा चैत २७ गते:घरेलु मैदानमा आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ गेल अन्तरले स्तब्ध पार्दै ए डिभिजन क्लब हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा उपस्थित करिब १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले उपाधि भिडन्द्र अर्को ए डिभीजन टोली मच्छिन्द्र…

Read More

जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र फाइनलमा

जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र फाइनलमास्पर्श खबर जितपुर बारा चैत २६ गते : मच्छिन्द्र फुटबल दोश्रोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । १५ औं संस्करणको पहिलो सेमीफाइनलमा मंगलबार राती चितवनको हनामी विएफसी भरतपुरलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गरेको हो ।गत बर्ष सम्पन्न १४ औं संस्करणको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबसंग…

Read More

जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा सेमीफाइनलमा

स्पर्श खबर जितपुर बारा चैत २५ गते: जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा सेमीफाइनलमाहिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा सोमबार राती भएको ‘ए’ डिभीजन भिडन्तमा फ्रेण्डस क्लबलाई १–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा सेमीफाइनलमा प्रवेश गरेको हो ।सोमबारको खेलसंगै जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनल समिकरण पुरा भएको छ ।…

Read More

जीतपुरसिमरा गोल्डकप : आयोजक अन्तिम चारमा

जीतपुरसिमरा गोल्डकप : आयोजक अन्तिम चारमास्पर्श खबर जितपुर बारा चैत २३ गते : मोहित गुरुङको एकमात्र निर्णायक गोलको मद्दतमा आयोजक नवजनजागृति यूवा क्लब सिमराले जितपुरसिमरा गोल्डकपको सेमी फाइनल यात्रा तय गरेको छ ।हेटौंडाको टोली एन्फा मकवानपुरलाई अन्तिम समयमा स्तब्ध पार्ने क्रममा मोहितले खेलको ८५ औं मिनटमा गोल गरेका थिए । कर्नर एरियाबाट मोहितले हानेको लङ…

Read More

मधेस प्रदेश ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष शाहलाई निलम्बन

स्पर्श खबर जितपुर बारा फाल्गुन २५ गते: मधेस प्रदेश ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष शाहलाई निलम्बन गरेको छ नेपाल सितोरियो कराते संघ मधेशको शनिबार बर्दिबासमा बसेको विस्तारित बैठकले मधेस प्रदेश ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष रामबाबु शाहलाई निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल सितोरियो कराते सङ्घ मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुरको अध्यक्षतामा बसेको बैठकले सङ्घको निर्णय विपरीत विभिन्न…

Read More

जितपुरमा सुबिधा सम्पन्न दि वेलनेस जिम,अध्यक्ष गुप्ताले गरे उद्घाटन

जितपुरमा सुबिधा सम्पन्न दि वेलनेस जिम,अध्यक्ष गुप्ताले गरे उद्घाटन मनाेज शाह जितपुर बारा फाल्गुन १२ गते : बाराको जितपुरमा नयाँ जिम क्लब संचालनमा आएको छ । संचालक संजय साह जितपुरमा दि वेलनेस जिम सञ्चालनमा ल्याएको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल गुप्ताले उद्घाटन गरेसंगै ६० लाखको लागतमा निर्माण भएको सो फिटनेस क्लब…

Read More

अर्जुन ट्रफी : डडेलधुराको विजयी सुरुवात

धनगढी —फ्रेन्ड्स क्लब डडेलधुराले शनिबारदेखि सुरु अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा उद्घाटन खेलमा डडेलधुराले डीसीए धनगढीलाई ८ विकेटले पराजित गर्‍यो । डडेलधुराले १ सय ३३ रनको लक्ष्य १५.५ ओभरमै पुरा गर्‍यो । प्लेयर अफ द म्याच कुशल भुर्तेलले ५१ बलमा ८७ रनको अविजित इनिङ्स खेले ।…

Read More

मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले सिमरा रंगशालाको अनुगमन

मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले सिमरा रंगशालाको अनुगमन गरेका छन् । सो अवसरमा रंगशालाको बिकासको लागि जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले मन्त्रीसंग मागे बजेट माग गरेका थिए ।

Read More

नेपाल सितोरियो सोबुकान करातेका मधेश प्रदेश अध्यक्ष पाण्डेले खेलकुद समाग्री बितरण

स्पर्श खबर जितपुर बारा माघ १८ गते: नेपाल सितोरियो सोबुकान कराते कलैया शाखा डोजोलाई नेपाल सितोरियो सोबुकान करातेका मधेश प्रदेश अध्यक्ष अनिल पाण्डेले करिब १ लाख बराबरको खेलकुद सामग्री प्रदान गरेको छ । खेलकुद र खेलाडी अगाडि बढाउनकाे लागि खेलकुद समाग्री बितरण गरेको हाे । प्रशिक्षक एवं किक बक्सिङ एसोसिएसन अफ नेपाल बाराका अध्यक्ष प्रभु…

Read More

मधेश प्रदेश च्याम्पियन बन्यो सिमराको नव–जनजागृति यूवा क्लब

मधेश प्रदेश च्याम्पियन बन्यो सिमराको नव–जनजागृति यूवा क्लबमनाेज शाह जितपुर बारा माघ १३ गते : सिमराको नव–जनजागृति यूवा क्लब मधेश प्रदेश च्याम्पियन बन्दै एन्फा प्रेसिडेन्ट लिगका लागि छनौट भएको छ ।आइतबार महोतरीको जलेस्वर रङ्गशालामा सम्पन्न मधेश प्रदेश लिगको फाइनलमा सप्तरीको प्रोग्रेसिभ यूवा क्लबलाई २–० ले पराजित गर्दै नवजनजागृतिले आगामी चैत्रमा हुने एन्फा प्रेसिडेन्ट लिगमा मधेश…

Read More