मधेसमा खेलकुदको लहर : आठै जिल्लामा धमाधम प्रतियोगिता, खेल गतिविधिले पायो नयाँ गति

मधेसमा खेलकुदको लहर : आठै जिल्लामा धमाधम प्रतियोगिता, खेल गतिविधिले पायो नयाँ गतिमनाेज शाह जितपुर बारा असार १ गते : मधेस प्रदेशमा यतिबेला खेलकुद गतिविधिले नयाँ उचाइ लिएको छ। प्रदेशका आठै जिल्लामा विभिन्न विधाका प्रतियोगिता, प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेका छन्। खेलकुदमार्फत युवालाई अनुशासित, स्वस्थ र सक्षम बनाउने उद्देश्यसहित प्रदेशभर खेलमय वातावरण सिर्जना भएको … Read more

बकुलिया माविमा खेलकुद सामग्री वितरण, विद्यार्थी उत्साहित

बकुलिया माविमा खेलकुद सामग्री वितरण, विद्यार्थी उत्साहित मनोज साह जितपुर बारा चैत २५ गते:बारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर ५ वडा कार्यालयले श्री नेपाल राष्ट्रिय नमुना मावि बकुलिया, भवानीपुरलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ। विद्यार्थीहरूलाई खेलकुदमा अगाडि बढाउने उद्देश्यले बुट, मोजा तथा प्याड गरी ४० थान सामग्री प्रदान गरिएको हो।उक्त सामग्री विद्यालयका प्रधानाध्यापक धनञ्जय … Read more

बारा प्रहरी बेखबर अंश चौधरी ७ दिनदेखि बेपत्ता

मनोज शाह जितपुर बारा माघ २३ गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ शान्ति टोलबाट ३ वर्षीय बालक ७ दिनदेखि बेपत्ता छन्। दुर्गा भागवती गाउँपालिका वडा नं १ भागाहा पिप्रा निवासी रितेश चौधरीको छोरा अंश चौधरी यही माघ १७ गते बिहीबार बिहान ९:३० बजेदेखि बेपत्ता भएका हुन् । विद्यालय जाने बालबालिकाहरूसँगै उनी घरबाट बाहिरिएको … Read more

मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले सिमरा रंगशालाको अनुगमन

मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले सिमरा रंगशालाको अनुगमन गरेका छन् । सो अवसरमा रंगशालाको बिकासको लागि जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले मन्त्रीसंग मागे बजेट माग गरेका थिए ।

शान्ति आधारभूत विद्यालयमा ६ कोठे ट्रस्ट भवनको   शिलान्यास

शान्ति आधारभूत विद्यालयमा ६ कोठे ट्रस्ट भवनको   शिलान्यास मनोज शाह जितपुर बारा  पौष ४ गते। जितपुरसिमरा  उपमहानगरपालिकाको वडा नम्बर १६ टाँगा बस्ती स्थित शान्ति आधारभूत विद्यालयमा ६ कोठे ट्रस्ट भवनको सिलान्यास गरिएको छ। साथी नेपाल संस्थाको आर्थिक र जितपुरसिमरा उपमहानगरपालिकाको प्राविधिक सहयोग र वडा कार्यालयको समन्वय निर्माण हुने सो भवनको बारा क्षेत्र नम्बर ३ का … Read more

बाराको जीतपुरमा सुविधासम्पन्न स्पा सञ्चालनमा आयो

बाराको जीतपुरमा सुविधासम्पन्न स्पा सञ्चालनमा आयो मनोज शाह जितपुर बारा, कार्तिक ७ गते। बारा जिल्लाको जितपुर सिमरा  उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा पहिलोपटक अत्याधुनिक सुविधासम्पन्न स्पा खुलेको छ । जितपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला अधिकारीले रिबिन काटेर उक्त स्पाको उद्घाटन गर्नुभएको हो। उद्घाटन गर्ने क्रममा उहाँले जितपुर     सहरको रुपमा परिचिति हुँदै गएको हुँदा यस … Read more

जितपुर ट्राफिक प्रहरी बरिस्ठ हवल्दार मिश्रकाे अनिहाउ कामउ धन्दा

जितपुर ट्राफिक प्रहरी बरिस्ठ हवल्दार मिश्रकाे अनिहाउ कामउ धन्दामनाेज शाह जितपुर बारा असाेज ९ गते बाराकाे जितपुर ट्राफिक व्यवस्थापन सम्बन्धी चुनौतीहरु गहिरिँदै गएका छन्। ट्राफिक प्रहरीको भूमिका नागरिक सुरक्षा र सवारी दुर्घटनाको न्यूनीकरणका लागि महत्वपूर्ण मानिन्छ, तर जितपुरमा यसको प्रभावकारिता सन्देहास्पद बनिरहेको छ। जितपुरमा सवारी दुर्घटनामा कमी नआउँदा र ट्राफिक प्रहरीको भूमिकामाथि प्रश्न उठ्दा जनताले … Read more

आजपाले बारामा पानी बिजुली तथा नि: शुल्क कर मुक्त गराउन : मधेस प्रदेश अध्यक्ष कुशहावाकाे चेतावनी

आजपाले बारामा पानी बिजुली तथा नि: शुल्क कर मुक्त गराउन : मधेस प्रदेश अध्यक्ष कुशहावाकाे चेतावनीमनाेज शाह जितपुर बारा साउन २० गते: आजपाले पानी बिजुली नि: शुल्क तथा कर मुक्तको लागि सघर्ष गर्ने चेतावनी दिएको छ ।बारा जिल्लाकाे प्रसौनी गाउँपालिकामा बिजुली पानी नि: शुल्क तथा कर शून्य गराउन आम जनता पार्टीले आज बैठक गरेकाे छ … Read more

पर्साको ठोरीमा रास्वपाको प्रथम पालिका भेला सम्पन्न

रन्जित चौधरी, बारा, असार १५ गते : पर्सा जिल्लाको ठोरी भन्सार चौकमा आज रा.स्व.पा. अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त प्रथम पालिका भेलामा उपस्थित भएकाहरुले विगत लामो समयदेखि होटेल व्यवसायमा संलग्न रहेका माधव बस्नेतलाई सभापतिमा निर्विरोध चयन गरेका छन् । प्रथम पालिका भेलाबाट सभापतिमा चयन हुन … Read more

निजगढ नगरपालिकाले निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

मनाेज शाह जितपुर बारा जेठ ३२ गते: बारा जिल्लाकाे निजगढ नगरपालिका कार्यालयले निजगढ वडा नम्बर ९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य सेवा बिहानज ११ बजेबाट सुरु हुने भएको हो । नगरपालिका कार्यालयले निजगढ वडा नम्बर ९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा जनरल फिजिसियन, मनोरोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञ चिकित्सकहरुको टोलीबाट … Read more