४५ पदकसहित सर्लाही च्याम्पियन, मधेस रनिङ शिल्डमा बारालाई पछि पार्दै ऐतिहासिक सफलता
४५ पदकसहित सर्लाही च्याम्पियन, मधेस रनिङ शिल्डमा बारालाई पछि पार्दै ऐतिहासिक सफलता मनाेज शाह जितपुर बारा जेठ १४ गते:बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित रहेको सिमरा रंगशालामा सम्पन्न मधेस प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि सर्लाहीले जितेको छ। सर्लाहीले कुल ४५ पदक हात पार्दै प्रतियोगितामा पहिलो स्थान सुरक्षित गरेको हो।सर्लाहीले १९ स्वर्ण, १५ … Read more