२८६० औं सोनाम ल्होछारको अवसरमा नगर प्रमुखद्वारा शुभकामना व्यक्त
२८६० औं सोनाम ल्होछारको अवसरमा नगर प्रमुखद्वारा शुभकामना व्यक्त मनाेज शाह जितपुर बारा माघ २७ गते नेपालको मात्र नभई विश्वभरिकै तामाङ्ग जाति तथा समुदायद्वारा मनाइने सोनाम ल्होछार (२८६० औं) को सुखद् अवसरमा जीतपुरसिमरावासी तथा देश, विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, आपसी सद्भाव, अमनचयन, एकता, समृद्धि र प्रगतिका लागि जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा…