अव महाधिवेशनमा जानु पर्छ ।
जनताको भावना वुझ्नु पर्दछ ।
जनता वुझ्ने नेतृत्व मान्नु पर्छ ।
पार्टीमा नयाॅ ज्यान भर्नु पर्छ ।
भ्रष्टाचारीलाई वहिस्कार गर्नुपर्छ ।
वेईमानहरूलाई छाट्दै जानु पर्छ ।
सद्भावको संस्कार वसाल्नु पर्छ ।
नयां ढंगले पार्टी चलाउनु पर्छ ।
पार्टी सिध्दान्त र विचारले वन्छ ।
पार्टी जनताको सहयोगले वन्छ ।
पार्टी देश र जनताको रक्षक हो ।
पार्टी अशल नियतले मात्र वन्छ ।
दुनियाले जे सुकै भनोस ।
नेपाल नेपाली मात्रको हो ।
देश विदेशले मज्जाले सुनोस ।
नेपाल वनाउने नेपालीले नै हो ।
भुल चुक भयो होला ।
अव भूलको ठाउ छैन ।
जस्ले भूल गरेर वस्छ ।
अव उस्को भविष्य छैन । पूर्वमन्त्री पुरुषोत्तम पौडेलको फेसबुकबाट


