भारतको आसाममा बाढीबाट ३१ जनाको मृत्यु

स्पर्श खबर जितपुर बारा असार ६ गते: एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा भारी वर्षापछि आएको बाढीमा ३१ जनाको मृत्यु भएको छ । आसामको मुख्य शहर गुवाहाटीबाट करिब २ सय ८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्ला बाढीबाट प्रभावित भएको हो । त्यहाँका एक हजारभन्दा बढी घर डुबानमा पर्दा १ लाख ८० हजार मानिस बिस्थापित भएका…

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली  तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र गण्डकी…

Read More

आजको मौसमः वाग्मतीसहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं,असार ४- देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस,…

Read More

घुम्ती शाैचालयप्रति स्थानीयको बढ्दो आकर्षण

घुम्ती शाैचालयप्रति स्थानीयको बढ्दो आकर्षण मनाेज शाह, जितपुर बारा, माघ २६ गते बाराको सदरमुकाम कलैया बजारमा रहेको शौचालयको निर्माण तथा मर्मत सम्भारको कार्य केही दिनदेखि जारी रहेको छ । शौचालय सुचारु हुन अझै केही समय लाग्ने हुँदा स्थानीय बासिन्दा, बटुवा तथा बजारमा किनमेल गर्न आएका ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै कलैया उपमहानगरपालिकाले घुम्ती शौचालय मार्फत सेवा…

Read More

६१ हजार नक्कली नाेटसहित जितपुरबाट एकजना पक्राउ

६१ हजार नक्कली नाेटसहित जितपुरबाट एकजना पक्राउ मनाेज साह जितपुर बारा माघ २४ गते : प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना…

Read More

आज प्रतिनिधि सभाको बैठक बस्ने

आज प्रतिनिधि सभाको बैठक बस्ने प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सोही विधेयकलाई…

Read More

रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु

  रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु सूर्यदर्शन सहकारी ठगी प्रकरण जितपुर बारा  । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेसमेत विरुद्ध उजुरी दिएकामा कास्की प्रहरीले छानबिन थालेको जनाएको छ । सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले सोमबार लामिछाने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन,…

Read More

भन्सार छली चोरी पैठारी गरी ल्याएको मेसिन, सुपारी, जुत्ता र औषधी  पर्सा प्रहरीको नियन्त्रणमा

भन्सार छली चोरी पैठारी गरी ल्याएको मेसिन, सुपारी, जुत्ता र औषधी  पर्सा प्रहरीको नियन्त्रणमा मनाेज शाह जितपुर बारा माघ २३ गते: जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्कस्थित सडकखण्डबाट प्रहरीले ७ लाख ३७ हजार ६ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।…

Read More

नमुना बिधालयद्वारा  बिधार्थीहरुलाइ पुरस्कार बितरण

नमुना बिधालयद्वारा  बिधार्थीहरुलाइ पुरस्कार बितरण मनाेज शाह जीतपुर बारा माघ २३ गते : जितपुरसिमरा उपमहानगरपालिका वडा ५ स्थिति नेपाल राष्ट्रिय  नमुना माध्यमिक बिधालय बकुलियाले आफ्नो बिधार्थीहरुलाई शाैशिक  समाग्री बितरण गरेको छ ।नमुना बिधालयले बाल बिकास १ देखि १० कक्षा सम्मका बिधार्थीहरुलाई कापी पेन दिएको शिक्षिका देबी सफाकाेटाले स्पर्श खबरलाई जानकारी दिनुभएको छ । बकुलियाले दाेस्राे…

Read More

बाराकाे प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै

बाराकाे प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै मनाेज शाह जितपुर बारा माघ २३ गते:बारा, प्रसौनी गाउँपालिका–१ बजार क्षेत्रमा विवाह, गोष्ठी, सेमिनार, सभा आयोजना गर्ने उद्देश्य अनुसार बहुउद्देश्यीय भवनको निर्माण कार्य शुरू भएको छ । करीब पाँच करोडको लागतमा तीन कट्ठा क्षेत्रफलमा दुई तले भवन निर्माण भइरहेको हो । दुई तले भवनको माथि सभाहल रहनेछ भने भुइँतलामा…

Read More