एक वर्षदेखि हराइरहेकी महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

एक वर्षदेखि हराइरहेकी महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन वीरगञ्ज, असोज ८ । एक वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको निरन्तर खोजी तथा समन्वयपछि सफल पारिवारिक पुनर्मिलन भएको छ। इलाका प्रहरी कार्यालय, प्रसौनी, बाराले उद्धार गरी २०८३ साल असोज ७ गते बुधबार राति करिब १० बजे मानवसेवा आश्रम वीरगञ्जमा ल्याइपुर्‍याएकी ती महिलाको … Read more

२४ वटै वडामा वित्तीय अधिकार, अब भुक्तानीका लागि नगर धाउन नपर्ने

२४ वटै वडामा वित्तीय अधिकार, अब भुक्तानीका लागि नगर धाउन नपर्नेस्पर्श खबर जितपुर बारा असाेज १५ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ देखि वडा तहबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको खर्च तथा भुक्तानी सम्बन्धित वडा कार्यालयबाटै गर्ने व्यवस्था गरेको छ।उपमहानगरपालिकाले २४ वटै वडा सचिवलाई खर्च गर्ने अख्तियारी प्रदान गर्दै सडक, नाला, खानेपानी, भवन, सरसफाइलगायत वडा … Read more

जनकल्याण सहकारीको २१औँ साधारणसभा : ७७ लाख नाफा, १३ प्रतिशत लाभांश घोषणा

जनकल्याण सहकारीको २१औँ साधारणसभा : ७७ लाख नाफा, १३ प्रतिशत लाभांश घोषणामनाेज शाह जितपुर बारा असाेज ११ गते जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जीतपुरको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। अध्यक्ष गोपालसिंह कँडेलको अध्यक्षतामा सम्पन्न सभामा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा ७७ लाख ३७ हजार ५०२ रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी गराइएको छ। संस्थाको … Read more

दुर्घटना न्यूनीकरणका लागि सिमरा भेट्रान क्लबको सरसफाइ अभियान

दुर्घटना न्यूनीकरणका लागि सिमरा भेट्रान क्लबको सरसफाइ अभियानस्पर्श खबर जितपुर बारा असाेज १० गते: दुर्घटना न्यूनीकरण तथा सडक क्षेत्र सुरक्षित बनाउन सिमरा भेट्रान क्लबले सिमरा रंगशाला चोक वरिपरि सरसफाइ गरेको छ। क्लबका अध्यक्ष हरि चौधरीको नेतृत्वमा आज भएको सरसफाइ अभियानमा क्लबका सदस्यहरू समेत सहभागी भएका थिए। सडक तथा चोक आसपासको फोहोर हटाउँदै दुर्घटनाको जोखिम कम … Read more

वर्षौँको अन्योलपछि भूमिहीनको हातमा निस्सा, ३४६ परिवार लाभान्वित

वर्षौँको अन्योलपछि भूमिहीनको हातमा निस्सा, ३४६ परिवार लाभान्वितमनाेज शाह जितपुर बारा असाेज ८ गते: बारा जिल्लाको निजगढ नगरपालिका–२ मा वर्षौँदेखि जग्गा भएर पनि स्वामित्वको प्रमाण नहुँदा अन्योलमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ।वडाध्यक्ष राजन श्रेष्ठका अनुसार सहजीकरण समितिबाट निस्सा वितरणको काम अघि बढाइएको हो। वडामा वितरण गर्नुपर्ने ४४४ निस्सामध्ये ३४६ वटा निस्सा … Read more

निजगढ हाटबजार अस्तव्यस्त, व्यापारीको गुनासो—‘घाम लागे पनि भाग्नुपर्छ, पानी परे पनि’

निजगढ हाटबजार अस्तव्यस्त, व्यापारीको गुनासो—‘घाम लागे पनि भाग्नुपर्छ, पानी परे पनि’मनाेज शाह जितपुर बारा असाेज ७ गते : निजगढ नगरपालिका–स्थित हाटबजारमा पर्याप्त पूर्वाधार र व्यवस्थापन नहुँदा व्यापारी तथा सेवाग्राही समस्यामा परेका छन्। सडक छेउमै सञ्चालन भइरहेको हाटबजारमा घाम र वर्षाबाट जोगिने छानो, बाख्रा बाँध्ने व्यवस्थित ठाउँ तथा शौचालयको समेत अभाव रहेको व्यापारीहरूको गुनासो छ। २०५२ … Read more

तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : पक्राउ परेका १० जना अदालतबाट छुटे

तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : पक्राउ परेका १० जना अदालतबाट छुटेस्पर्श खबर जितपुर बारा भदौ २६ गते: जीतपुरसिमरा–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका १० जना बारा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त भएका छन्। न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले प्रोग्रेश भनिने पुरग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई … Read more

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, नेपाल प्रहरीले गर्‍यो ठूलो राहत घोषणा

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, नेपाल प्रहरीले गर्‍यो ठूलो राहत घोषणास्पर्श खबर जितपुर बारा भदौ १८ गते: भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएका प्रत्येक प्रहरी कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय नेपाल प्रहरीले गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको नेपाल प्रहरी प्रधान कार्यालयको बैठकले … Read more

बाढीपीडितका घाउमा मलहम लगाउँदै बाराका महिलाहरू, नारी शक्ति विकास मञ्चले पठायो राहत

बाढीपीडितका घाउमा मलहम लगाउँदै बाराका महिलाहरू, नारी शक्ति विकास मञ्चले पठायो राहतस्पर्श खबर जितपुर बारा भदौ १८ गते: रसुवागढी–भोटेकोशी क्षेत्रमा आएको अविरल बाढीबाट प्रभावित पीडितहरूको सहयोगका लागि बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित नारी शक्ति विकास मञ्चले विभिन्न स्थानबाट राहत सामग्री संकलन गरी बुधबार नुवाकोटको आर्मी ब्यारेक पठाएको छ। संस्थाकी अध्यक्ष आशा दाहालका अनुसार बाढीबाट ठूलो जनधनको … Read more

जितपुरमा गणेश पूजाको रौनक बढ्दै, शान्तिटोल धर्माशालमा धमाधम मूर्ति तयारी

जितपुरमा गणेश पूजाको रौनक बढ्दै, शान्तिटोल धर्माशालमा धमाधम मूर्ति तयारीस्पर्श खबर जितपुर बारा भदौ १८ गते: हरेक वर्षझैँ यस वर्ष पनि **जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुरको शान्तिटोल धर्माशालमा भव्य गणेश पूजा आयोजना हुने भएको छ। पूजा नजिकिँदै जाँदा गणेश भगवानको आकर्षक मूर्ति निर्माण कार्य धमाधम भइरहेको छ। गणेश पूजा समितिका अध्यक्ष श्रीराम शाहका अनुसार यस वर्षको गणेश … Read more