दशैँको रौनकसँगै आयो ‘मै परे चटक्कै’ : मेलिना राई र विधान कालिकोटेको स्वरमा नयाँ दशैँ गीत सार्वजनिक
दशैँको रौनकसँगै आयो ‘मै परे चटक्कै’ : मेलिना राई र विधान कालिकोटेको स्वरमा नयाँ दशैँ गीत सार्वजनिककाठमाडौं असाेज १९ गते: नेपालीहरूको महान् पर्व बडादशैँको उमङ्ग, मौलिक संस्कृति र पारिवारिक भेटघाटलाई केन्द्रमा राख्दै नयाँ दशैँ विशेष गीत ‘मै परे चटक्कै’ सार्वजनिक भएको छ। गीत Bidhan Kalikotey Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। दशैँको उल्लास, नेपाली मौलिकता … Read more