एमाले केन्द्रीय सदस्य सरावगीको रास्वपा सदस्यता विवरण सार्वजनिक, प्रवेशको चर्चा चुलियो

एमाले केन्द्रीय सदस्य सरावगीको रास्वपा सदस्यता विवरण सार्वजनिक, प्रवेशको चर्चा चुलियोवीरगञ्जका पूर्वनगर प्रमुख विजयकुमार सरावगीले रास्वपाको सदस्यता लिएको विवरण सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग आएको छ। स्पर्श खबरलाई प्राप्त विवरणअनुसार सरावगीले आजै अनलाइनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता प्रक्रिया पूरा गरेको देखिएको छ। विवरणमा उनको नामसँगै पार्टी सदस्य आईडी PRS1ख-000435776 उल्लेख छ।उक्त सदस्यता ‘centeroffice1’ बाट … Read more

एमाले जीतपुरसिमरा–१२ मा मनोजकुमार रायको नेतृत्वमा नयाँ वडा कमिटी, संगठन बलियो बनाउने संकल्प

एमाले जीतपुरसिमरा–१२ मा मनोजकुमार रायको नेतृत्वमा नयाँ वडा कमिटी, संगठन बलियो बनाउने संकल्पमनाेज शाह जितपुर बारा असाेज २० गते: नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका–१२ को वडा अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले मनोजकुमार रायको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गर्दै संगठनलाई थप सक्रिय र जनमुखी बनाउने संकल्प गरेको छ।एमालेका पूर्व पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री … Read more

कांग्रेसको १५औँ महाधिवेशनमा मेघा शाहीको दाबी : मधेसबाट केन्द्रीय नेतृत्वमा युवाको आवाज

कांग्रेसको १५औँ महाधिवेशनमा मेघा शाहीको दाबी : मधेसबाट केन्द्रीय नेतृत्वमा युवाको आवाजस्पर्श खबर जितपुर बारा असाेज २० गते: नेपाली कांग्रेसकी युवा नेतृ मेघा शाहीले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनले मधेस प्रदेश भूगोलतर्फ महिला केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएकी हुन्।शाहीले पार्टीको संगठनलाई थप सुदृढ बनाउने, राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता … Read more

वडा नम्बर ७ मा नयाँ पुस्ताको दाबी : इमानदार र कर्मठ युवा अयुब आलम मैदानमा उत्रिने तयारी

वडा नम्बर ७ मा नयाँ पुस्ताको दाबी : इमानदार र कर्मठ युवा अयुब आलम मैदानमा उत्रिने तयारीमनोज कुमार शाह जितपुर बारा असोज १८ गते। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा आगामी २०८३ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै इमानदार, कर्मठ तथा युवा सामाजिक अभियन्ता अयुब आलमले वडा अध्यक्ष पदका लागि तयारी थालेका छन्। स्थानीयस्तरमा युवामाझ लोकप्रिय … Read more

कांग्रेसको १५औँ महाधिवेशनमा कृष्ण भरत सिंहको बलियो दाबी, केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी

कांग्रेसको १५औँ महाधिवेशनमा कृष्ण भरत सिंहको बलियो दाबी, केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीस्पर्श खबर जितपुर बारा असाेज १७ गते: नेपाली कांग्रेसको बहुप्रतीक्षित १५औँ महाधिवेशन नजिकिँदै गर्दा बारामा पार्टीको केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यसैबीच लामो समयदेखि सक्रिय राजनीतिमा रहेका नेता कृष्ण भरत सिंहले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी … Read more

बारा–४ मा कांग्रेसको नयाँ समीकरण : लोकेश सिंह सर्वसम्मत क्षेत्रीय सभापति

बारा–४ मा कांग्रेसको नयाँ समीकरण : लोकेश सिंह सर्वसम्मत क्षेत्रीय सभापतिस्पर्श खबर जितपुर बारा असाेज १४ गते: नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा युवा नेता लोकेश सिंह सर्वसम्मत चयन भएका छन्। जीतपुरमा जारी क्षेत्रीय अधिवेशनबाट लामो रस्साकस्सीपछि सिंहको नाममा सहमति जुटाइएको हो।क्षेत्रीय सभापतिका लागि सिंह र विजय गुप्ता आकांक्षी थिए। सहमति जुटाउन … Read more

कांग्रेस बारा–४ मा सर्वसम्मत नेतृत्व चयन, मेघा शाहीद्वारा बधाई तथा शुभकामना

कांग्रेस बारा–४ मा सर्वसम्मत नेतृत्व चयन, मेघा शाहीद्वारा बधाई तथा शुभकामना स्पर्श खबर जितपुर बारा असाेज १४ गते:नेपाली कांग्रेसकी युवा महिला नेत्री मेघा शाहीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ तथा प्रदेशसभा ‘क’ र ‘ख’ मा सर्वसम्मत रूपमा निर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। शाहीले सामाजिक सञ्जाल … Read more

६ महिनामा वालेन्द्र सरकार : आशा देखायो, तर प्रश्न झन् धेरै उठायो

६ महिनामा वालेन्द्र सरकार : आशा देखायो, तर प्रश्न झन् धेरै उठायोकाठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले सिंहदरबारमा ६ महिना पूरा गरेको छ। सरकार गठनसँगै सार्वजनिक गरिएको सयबुँदे कार्ययोजनाले सुरुवातमै आशा जगाए पनि त्यसका थुप्रै महत्वपूर्ण प्रतिबद्धता अझै कार्यान्वयनमा आउन सकेका छैनन्।विद्यालय शिक्षा र निजामती ऐन ल्याउन सरकार असफल भएको … Read more

सिंहदरबारमा आज प्रतिनिधिसभा बैठक : पाँच विधेयक एजेन्डामा, चार समिति पनि बस्दै

सिंहदरबारमा आज प्रतिनिधिसभा बैठक : पाँच विधेयक एजेन्डामा, चार समिति पनि बस्दैकाठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेदेखि विधेयक पारित गर्ने कार्यसूची रहेको छ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, नेपाल कानुन आयोग … Read more

देशको राजनीति जटिल छ : प्रचण्ड,पार्टी संगठन बलियो बनाउन मैदानमा खटिनुस्

देशको राजनीति जटिल छ : प्रचण्ड, ‘पार्टी संगठन बलियो बनाउन मैदानमा खटिनुस्’स्पर्श खबर जितपुर बारा असाेज १३ गते: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक अवस्था सामान्य नरहेको बताउँदै पार्टी संगठनलाई थप बलियो बनाउन नेता–कार्यकर्तालाई सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ। कलैयास्थित होटल बरेवा दरबारमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको बारा जिल्ला बैठक … Read more