गणपूरक संख्या नपुग्दा जितपुरको फकिरा गिरी माविको व्यवस्थापन समिति गठन प्रक्रिया रोकियो
गणपूरक संख्या नपुग्दा जितपुरको फकिरा गिरी माविको व्यवस्थापन समिति गठन प्रक्रिया रोकियोस्पर्श खबर जितपुर बारा असाेज २१ गते: बाराको जीतपुरसिमरा–७ जितपुरस्थित श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनका लागि बोलाइएको अभिभावक भेला गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहका अनुसार आवश्यक संख्यामा अभिभावक उपस्थित नभएपछि अर्को सूचना जारी … Read more