जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा सेमीफाइनलमा
स्पर्श खबर जितपुर बारा चैत २५ गते: जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा सेमीफाइनलमाहिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा सोमबार राती भएको ‘ए’ डिभीजन भिडन्तमा फ्रेण्डस क्लबलाई १–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा सेमीफाइनलमा प्रवेश गरेको हो ।सोमबारको खेलसंगै जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनल समिकरण पुरा भएको छ । … Read more