बानेश्वर स्थित लोत्से हलमा नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ:नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वर स्थित लोत्से हलमा सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने कार्यसूची छ।यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बस्न लागेको हो ।

वर्गीकृत विज्ञापन
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
यसअघिको बैठकमा अधिकांश वक्ताहरूले सङ्घीय संसद्को अबको निर्वाचन स्थानीय तहको भन्दा पहिला गर्न माग गरेका थिए ।