मधेसमा नयाँ सत्ता समीकरणको कसरत, जसपा नेपालको नेतृत्वमा सरकार बनाउन ओली–उपेन्द्र संवाद
मधेसमा नयाँ सत्ता समीकरणको कसरत, जसपा नेपालको नेतृत्वमा सरकार बनाउन ओली–उपेन्द्र संवादमनाेज शाह जितपुर बारा कार्तिक १ गते: मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सत्ता समीकरणको कसरत तीव्र बनेको छ। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।एमालेले जसपा नेपालको नेतृत्वमा मधेस … Read more