स्पर्श खबर जितपुर बारा माघ १८ गते:
सरकारको कर आतंक विरुद्ध आम जनता पार्टीको भोली माघ १९ गते पोखरामा हुने बिशेष प्रदर्शन सहित बृहत् भेलाको तयारी पुरा भएकोछ । आजपा अध्यक्ष मा. प्रभु साह ज्युको प्रमुख आतिथ्यमा हुने यस भेलामा व्यापक सहभागिता रहनेछ ।