उद्घाटनमै सिमरा भेट्रानको गर्जन : चितवनलाई ३–१ ले हराउँदै विजयी सुरुआत
उद्घाटनमै सिमरा भेट्रानको गर्जन : चितवनलाई ३–१ ले हराउँदै विजयी सुरुआतस्पर्श खबर जितपुर बारा असाेज १८ गते। जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८३ को उद्घाटन खेलमै आयोजक सिमरा भेट्रान क्लबले दमदार सुरुआत गरेको छ। सिमरा रंगशालामा भएको खेलमा सिमरा भेट्रानले स्टार स्पोर्ट युवा क्लब माडी, चितवनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।खेलको … Read more