जीतपुरसिमरामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर, ५५० बढीले लिए सेवा

जीतपुरसिमरामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर, ५५० बढीले लिए सेवाग्रामीण बस्तीमै विशेषज्ञ चिकित्सकको सेवा, जोर्नी र ढाड–कम्मर दुख्ने बिरामीको चाप बढीस्पर्श खबर जितपुर बारा मंसिर ८ गते जीतपुरसिमरा उपमहानगरपालिका–१८ लामीडाँडामा आयोजित दुईदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ। शिविरबाट ५५० जनाभन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। ललितपुरको आयोजनामा बालबालिका आधारभूत … Read more

कोशीमा ५.४ म्याग्निच्युडको भूकम्प, काठमाडौंसहित नेपालका विभिन्न क्षेत्रमा धक्का महसुस

कोशीमा ५.४ म्याग्निच्युडको भूकम्प, काठमाडौंसहित नेपालका विभिन्न क्षेत्रमा धक्का महसुसकाठमाडौं मंसिर ८ गते: नेपालको कोशी प्रदेशस्थित ताप्लेजुङको लेलेप नजिक केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ५.४ म्याग्निच्युडको भूकम्प गएको प्रारम्भिक विवरण प्राप्त भएको छ।मंगलबार बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु लेलेपबाट करिब ९ किलोमिटर टाढा रहेको बताइएको छ।भूकम्पको धक्का नेपालसहित भारत, बंगलादेश, भुटान र चीनका … Read more

११ वर्षको प्रतीक्षापछि १०२ स्ववासी परिवारले पाए लालपुर्जा, महोत्तरीमा जग्गाको कानुनी स्वामित्व स्थापित

११ वर्षको प्रतीक्षापछि १०२ स्ववासी परिवारले पाए लालपुर्जा, महोत्तरीमा जग्गाको कानुनी स्वामित्व स्थापितमहोत्तरी मंसिर ७ गते: नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि महोत्तरीको मनरासिस्वा नगरपालिका–५ का १०२ स्ववासी परिवारले अन्ततः जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय परिवारले वर्षौँको प्रतीक्षापछि आफ्नो जग्गामाथिको कानुनी स्वामित्व प्राप्त गरेका हुन्। नापी कार्यालय … Read more

कम्युनिस्ट जनमत १५–१६ प्रतिशतमा झर्‍यो, आत्मसमीक्षा गर्दै वर्षमान पुनले भने– ‘अब वामपन्थीहरू मिल्नैपर्छ

कम्युनिस्ट जनमत १५–१६ प्रतिशतमा झर्‍यो, आत्मसमीक्षा गर्दै वर्षमान पुनले भने– ‘अब वामपन्थीहरू मिल्नैपर्छ’स्पर्श खबर जितपुर बारा मंसिर ७ गते: नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ ले बदलिँदो समाज र वर्ग संरचनाअनुसार आफूलाई रूपान्तरण गर्न नसक्दा नेपालमा कम्युनिस्ट जनमत खुम्चिएको स्वीकार गरेका छन्। उनले वामपन्थी शक्तिहरूबीच एकता वा कम्तीमा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने प्रस्तावसमेत … Read more

जीतपुरसिमरामा जेनजी युवाको शक्ति प्रदर्शन, सुदिप सिटौलाको नेतृत्वमा नयाँ नगर कमिटी गठन

जीतपुरसिमरामा जेनजी युवाको शक्ति प्रदर्शन, सुदिप सिटौलाको नेतृत्वमा नयाँ नगर कमिटी गठन!स्थानीय निर्वाचनलाई लक्षित गर्दै युवाहरू एकजुट, नेतृत्व र परिवर्तनको बहसले जीतपुरसिमरामा बढायो राजनीतिक चासोस्पर्श खबर जितपुर बारा मंसिर ६ गते: जेनजी युथ जीतपुरसिमरा नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ। बाराको सिमरामा आयोजित अधिवेशनले सुदिप सिटौलाको अध्यक्षतामा नयाँ नगर कमिटी चयन गरेको छ। अधिवेशनमा … Read more

पाँच वर्षमा वडा नं. १० मा के–के विकास भए ? जनताले वडाध्यक्ष संजय पटेलसँग प्रत्यक्ष प्रश्न गर्ने !

पाँच वर्षमा वडा नं. १० मा के–के विकास भए ? जनताले वडाध्यक्ष संजय पटेलसँग प्रत्यक्ष प्रश्न गर्ने !स्पर्श खबर जितपुर बारा मंसिर ५ गते: जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० मा जनताको प्रश्न र जनप्रतिनिधिको जवाफ आमनेसामने हुने भएको छ। स्पर्श खबरको विशेष प्रस्तुति ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम भोलि मंसिर ६ गते बिहान ८ बजे वडा कार्यालय … Read more

अमरेश सिंहलाई विराटनगरमा कालो झण्डा! युवाको नारा– ‘भाषण होइन, काम चाहियो; आश्वासन होइन, सडक चाहियो’

अमरेश सिंहलाई विराटनगरमा कालो झण्डा! युवाको नारा– ‘भाषण होइन, काम चाहियो; आश्वासन होइन, सडक चाहियो’ स्पर्श खबर जितपुर बारा मंसिर ५ गते:मेची–महाकाली पदयात्रामा रहेका रास्वपा सांसद अमरेशकुमार सिंहलाई स्थानीय युवाहरूको विरोध, कालो झण्डासहित प्लेकार्ड प्रदर्शन र चर्को नाराबाजी।विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई मेची–महाकाली पदयात्राका क्रममा विराटनगरमा स्थानीय युवाहरूले कालो झण्डा … Read more

बाराको औराहमा ६ करोडको भव्य ‘बाबाजी लक्ष्मीधाम’ मन्दिर उद्घाटन हुँदै, अन्तर्राष्ट्रिय धर्म महोत्सवमा दैनिक १५ हजार भक्तजन जुट्ने अपेक्षा!

बाराको औराहमा ६ करोडको भव्य ‘बाबाजी लक्ष्मीधाम’ मन्दिर उद्घाटन हुँदै, अन्तर्राष्ट्रिय धर्म महोत्सवमा दैनिक १५ हजार भक्तजन जुट्ने अपेक्षास्पर्श खबर जितपुर मंसिर ५ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहमा नवनिर्मित श्रीकृष्ण मन्दिर परिसरमा ‘श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय महोत्सव’ आयोजना हुने भएको छ। मंसिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने साताव्यापी महोत्सवमा देश तथा विदेशबाट हजारौँ धर्मावलम्बी … Read more

युवालाई एकजुट गर्दै राजबहादुर थापा ‘काजी’, भोलि जीतपुरसिमरामा प्रथम GEN-Z अधिवेशन

युवालाई एकजुट गर्दै राजबहादुर थापा ‘काजी’, भोलि जीतपुरसिमरामा प्रथम GEN-Z अधिवेशन स्पर्श खबर जितपुर बारा मंसिर ४ गते:जीतपुरसिमरा। युवाहरूको एकता, सहकार्य र नयाँ नेतृत्व विकास गर्ने उद्देश्यसहित भोलि मंसिर ५ गते जीतपुरसिमरामा प्रथम GEN-Z अधिवेशन आयोजना हुने भएको छ।जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष राजबहादुर थापा ‘काजी’ ले सम्पूर्ण GEN-Z टिम तथा युवाहरूलाई अधिवेशनमा अनिवार्य उपस्थित हुन … Read more

उपत्यकामा ट्राफिकको कडा एक्सन : २४ घण्टामै ७२३ चालक कारबाहीमा

उपत्यकामा ट्राफिकको कडा एक्सन : २४ घण्टामै ७२३ चालक कारबाहीमाकाठमाडौं मंसिर ४ गते:काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने चालकविरुद्ध प्रहरीले कडाइ गरेको छ। पछिल्लो २४ घण्टामा मात्रै ७२३ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन्।शुक्रबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५८ जना र सीसीटीभी निगरानीबाट २५ … Read more