वनभोजका लागि हिडेको यात्रु बोकेको बस दुर्घटना, २० जना घाइते

रुपन्देही, पुस १५- दाङमा यात्रु बोकेको बस दुर्घटना भएको छ । प्रहरीका अनुसार आज बिहान वनभोजका लागि आएका आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए । बस बर्दियाबाट दंगीशरण(३ स्थित…

Read More

नवलपुरमा बाघको आक्रमणबाट दुइ जनाको मृत्यु

नवलपुर,पुस ९- नवलपुरमा बाघको आक्रमणबाट एकैघरका दुइ जनाको मृत्यु भएको छ । जिल्लाको विनयीत्रिवेणी गाउपालिकमा वडा नम्बर १ को खहरे जंगलमा घाँसकाट्न गएका सासू बुहारीको बाघको आक्रमणबाट ज्यान गएको हो । बाघको आक्रमणबाट २८ बर्षीया विष्णु पौडेल र उनकी सासू ६० बर्षीया मनादेवी पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरिक्षक…

Read More

बोका चोरेको आरोपमा २ जना पक्राउ

गुल्मी, पुस २- गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा (१) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका–५ बर्दबासकी बिष्णु कुमारी…

Read More

सुर्ती लिन बजार गएकी किशोरी नग्न अवस्थामा मृत भेटिइन्

गुल्मी, कात्तिक १७- गुल्मीमा खेतालालाई सुर्ती लिन बजार गएकी एक किशोरी नग्न अवस्थामा मृत भेटिएकी छन् । स्थानीयका अनुसार चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजार नजिकैको झोलुङ्गे पुलमुनि कक्षा ९ मा अध्ययनरत १५ वर्षीय मनिषा चुँदालीको शव भेटिएको हो । बिहीवार दिउँसो ११ बजे धान स्याहार गर्ने खेतालालाई सुर्ती ल्याइदिन बजार गएको तर सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई…

Read More

पाल्पामा भ्यान दुर्घटना, चारको अवस्था गम्भीर

काठमाडौं,कात्तिक ६- पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्रा–मपुर सडक खण्ड हुँदै वीर कोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी रम्भा–४, रमाईडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, सोही…

Read More

गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते

भाद्र १९ गते । गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएको विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद शर्माले जानकारी दिएका छन् । विद्यालय परिसरमै परेको चट्याङबाट कक्षा–६ कि ईशा घर्ती, झलका बिक, अनुजा बिक, कक्षा ८ का अनिशा बिक…

Read More

प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

प्यूठान, जेठ २९- प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ। प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले…

Read More