थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै

काठमाडौँ —थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् ।सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ…

Read More

थारु गित “पायलीया” सार्वजनिक (भिडियो सहित)

चिर्चित थारु गायक गणेश चौधरी र गायीका अमिक्क्षा चौधरीको स्वरमा “पायलीया” गित सार्वजनिक भएको छ । गायक गणेश चौधरीको आफ्नो शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियो बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुव मार्फत विश्वभर एक साथ सार्वजनिक भएको हो । गणेश र समिक्क्षाको स्वरमा रहेको पायलीया संगितलाई गायक गणेशले स्वयम सम्पादन गरेको छन्…

Read More