नेपाली काग्रेस समृदी अभियान अन्तर्गत  गगन थापा,  ठाँउ ठाउँमा सभा

सेयर गर्नुहोस्

   नेपाली काग्रेस समृदी अभियान अन्तर्गत  गगन थापा,  ठाँउ ठाउँमा सभा

मनाेज शाह जितपुर बारा माघ १९ गते

समुदायमा काग्रेस समृदी अभियान अन्र्तगत मधेश प्रदेशमा रहेका नेपाली काग्रेसका महामन्त्री गगन थापा आज रौतहट र बारामा छन ।
महासचिब थापाले एकै दिन १२ स्थानमा सभाको सम्बोधन गर्ने थापाको सचिवालयले जनाएको छ । बिहान ११ बजेसम्म रौतहटको चार कार्यक्रमलाई सम्बोधन गरी सकेका थापाले रौतहटको अझै चार कार्यक्रम गर्ने कार्यतालिका रहेको छ । बाराको हर्नौया चौक, आदर्शकोतवाल, कलैया र प्रसौनीमा गरी बाराको चार स्थानमा सभा गर्ने कार्यक्रम रहेको बताईएको छ ।