आम विद्यार्थी मोर्चाको कटहरियामा छात्राहरूको कमिटी गठन,शिक्षकको लागी संघर्षगर्ने प्रतिबद्धता

मनाेज शाह जितपुर बारा माघ १६ गते:

राैतहट जिल्लाकाे कटहरियामा आम बिधार्थी मोर्चा निसा पासवानक‍ो अध्यक्षतामा ५१ सदस्य छात्राहरूको नगर कमिटी गठन गरेकोछ । आजपा जिल्ला अध्यक्ष नरेश तुरहाको बिशेष पहल तथा पार्टी उपाध्यक्ष एवं पुर्वसांसद मा. समीना हुसैनको बिशेष उपस्थितिमा सम्पन्न उक्त भेलाले बिधार्थीको अनुपातमा शिक्षक दरबन्दीको लागी जारी आन्दोलनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेकोछ ।