आफ्नो श्रीमती प्रेमीसँग भाग्न लाग्दा श्रीमानले गरे श्रीमतीको हत्या

पोखरा, पुस १३- आफ्नो श्रीमती प्रेमीसंग भाग्न लाग्दा श्रीमानले श्रीमतीको हत्या गरिदिएका छन् । हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। हिजो (बिहीबार) दिउँसो २ बजे म्याग्दी धौलागिरी गाउँपालिका वडा नम्बर ७ ताकम घर भएका ३६ वर्षीय रत्नबहादुर घर्तीलाई २८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको हो । जिल्ला प्रहरी…

Read More

जेसिबीको ठक्करबाट बालकको मृत्यु

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय छोरा सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ । Source: Naryani Online

Read More

बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु

बागलुङ,असार १०- चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। शनिबार राति चट्याङ पर्दा ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विककी छोरी ९ वर्षीया सुनिता विक र छोरा ६ वर्षीय दिनेश विकको मृत्यु भएको हो। चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। घाइते यमकुमारीलाई उद्धार…

Read More

गोरखा जिप दुर्घटनामा मृत्यु भएको पाँच जनाकै सनाखत

गोरखा, असार ८– गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन्…

Read More

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प गयो

लमजुङ, असार ८– भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम…

Read More

गोरखामा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु

गोरखा, असार ८– गोरखामा जन्ती बोकेको बोलेरो जीप दुर्घटनामा हुँदा गएराति ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका–५ पोखरी डाँडा जन्ती फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा जीप दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ। गोरखा प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार अहिलेसम्म…

Read More