मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले सिमरा रंगशालाको अनुगमन

मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले सिमरा रंगशालाको अनुगमन गरेका छन् । सो अवसरमा रंगशालाको बिकासको लागि जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले मन्त्रीसंग मागे बजेट माग गरेका थिए ।