बिर्तामोडमा फर्निचर उद्योगबाट भीषण आगलागी, आसपासका पसलमा समेत फैलियो

बिर्तामोडमा फर्निचर उद्योगबाट भीषण आगलागी, आसपासका पसलमा समेत फैलियोझापा असाेज २१ गते: बिर्तामोड–४ अन्नपूर्ण चोकस्थित फर्निचर उद्योगबाट सुरु भएको आगो आसपासका पसलमा समेत फैलिएको छ। आगलागी अरिदमन गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीय पालिकाको सहयोगमा नियन्त्रणमा लिएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

मधेसका पत्रकारलाई सेनाको ‘रक्षा संवाददाता’ अभिमुखीकरण : समाचार सम्प्रेषणदेखि विपद् प्रतिक्रियासम्म चार दिन सिकाइ

मधेसका पत्रकारलाई सेनाको ‘रक्षा संवाददाता’ अभिमुखीकरण : समाचार सम्प्रेषणदेखि विपद् प्रतिक्रियासम्म चार दिन सिकाइबर्दिबास असाेज २० गते: नेपाली सेना र सञ्चारजगत बिचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारहरूका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि सुरु भएको छ। श्री मध्यपूर्वी पृतना हेडक्वार्टर, बर्दिबासको आयोजनामा सुरु भएको कार्यक्रमको शुभारम्भ पृतनापति श्री … Read more

डोजरले घर भत्कायो, होल्डिङ सेन्टरले पीडा थप्यो : सुकुमबासीको आँसु तस्बिरमा कैद

डोजरले घर भत्कायो, होल्डिङ सेन्टरले पीडा थप्यो : सुकुमबासीको आँसु तस्बिरमा कैदकाठमाडौं । विश्व बसोबास दिवसको अवसरमा काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्तीमा भएको डोजर आतंक, विस्थापन र होल्डिङ सेन्टरमा भोग्नुपरेको पीडालाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ। सोमबार आयोजित फोटो प्रदर्शनीमा ‘घर खोसिएको पीडा’देखि विस्थापनपछिको अनिश्चित जीवनसम्मका दर्दनाक दृश्य प्रस्तुत गरिएको थियो। नेपाल महिला एकता समाज र पारिजात … Read more

वडामै भुक्तानीको अधिकार, अब गल्तीको जिम्मेवारी पनि वडाकै : नगरप्रमुख पौडेल

वडामै भुक्तानीको अधिकार, अब गल्तीको जिम्मेवारी पनि वडाकै : नगरप्रमुख पौडेलस्पर्श खबर जितपुर बारा असाेज १७ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले वडा तहबाटै भुक्तानी प्रक्रिया सुरु गरेसँगै वडा सचिव तथा प्राविधिक कर्मचारीलाई सार्वजनिक खरिद र स्थानीय वित्त व्यवस्थापनसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ। उपमहानगरपालिकाको सभाहलमा नगरप्रमुख राजन पौडेलको अध्यक्षतामा सुरु भएको तालिममा २४ वटै वडाका … Read more

पत्रकारिताबाट राजनीतिमा छलाङ : पासवान र दास कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

पत्रकारिताबाट राजनीतिमा छलाङ : पासवान र दास कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मतस्पर्श खबर जितपुर बारा असाेज १६ गते: पत्रकारिताको क्षेत्रमा सक्रिय नेपाल पत्रकार महासंघका दुई पदाधिकारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बाराबाट सर्वसम्मत केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान र महासंघ बारा शाखाकी उपाध्यक्ष प्रियंका दास सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन … Read more

२३ वर्षदेखि थन्किएको मासु जाँच कानुन अब लागू हुँदैमाघ १ देखि तोकिएको वधशालाबाहेक पशु काट्न नपाइने, मापदण्ड मिच्नेलाई कारबाही

२३ वर्षदेखि थन्किएको मासु जाँच कानुन अब लागू हुँदैमाघ १ देखि तोकिएको वधशालाबाहेक पशु काट्न नपाइने, मापदण्ड मिच्नेलाई कारबाहीहेटौँडा असाेज १६ गते। दुई दशकभन्दा लामो समयदेखि कागजमै सीमित रहेको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ हेटौँडामा आगामी माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ।२०६० सालमै हेटौँडामा लागू गर्ने गरी राजपत्रमा सूचना प्रकाशित भए … Read more

Heroic Indian Pilot Thwarts Mid-Air Disaster on Tel Aviv-Bound Flight

Heroic Indian Pilot Thwarts Mid-Air Disaster on Tel Aviv-Bound FlightTEL AVIV / NEW DELHI:1 Oct A routine Flydubai flight turned into a high-altitude nightmare after a violent cockpit confrontation, averted only by extraordinary courage and a desperate struggle led by Indian Captain Smit Machchhar.Flight FZ1073, travelling from Dubai to Tel Aviv with mostly Israeli passengers … Read more

२४ वटै वडामा वित्तीय अधिकार, अब भुक्तानीका लागि नगर धाउन नपर्ने

२४ वटै वडामा वित्तीय अधिकार, अब भुक्तानीका लागि नगर धाउन नपर्नेस्पर्श खबर जितपुर बारा असाेज १५ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ देखि वडा तहबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको खर्च तथा भुक्तानी सम्बन्धित वडा कार्यालयबाटै गर्ने व्यवस्था गरेको छ।उपमहानगरपालिकाले २४ वटै वडा सचिवलाई खर्च गर्ने अख्तियारी प्रदान गर्दै सडक, नाला, खानेपानी, भवन, सरसफाइलगायत वडा … Read more

जितपुरमा चोरीको जालो भत्काउँदै प्रहरी, १४ वर्षीय बालक पक्राउ

जितपुरमा चोरीको जालो भत्काउँदै प्रहरी, १४ वर्षीय बालक पक्राउ मनाेज शाह जितपुर बारा असाेज १५ गते:जीतपुरसिमरा–७, जीतपुर बजारमा पसलको जस्ताको छानो हटाएर चोरी गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको छ। गस्तीमा खटिएको टोलीले जीतपुरसिमरा–६ का हसमुदिन अन्सारीलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिँदा नगद १७ हजार ३ सय रुपैयाँसहित चोरीमा प्रयोग भएका औजार र विभिन्न … Read more

गोलबजारमा करातेको महासंग्राम!४ प्रदेशका ४५० खेलाडी भिड्दै, विजेतालाई ३५ हजार उत्कृष्ट खेलाडीलाई ७५ हजार, दुई उदयमान खेलाडीलाई माउन्टेन साइकल

गोलबजारमा करातेको महासंग्राम!४ प्रदेशका ४५० खेलाडी भिड्दै, विजेतालाई ३५ हजार उत्कृष्ट खेलाडीलाई ७५ हजार, दुई उदयमान खेलाडीलाई माउन्टेन साइकल सिराहा असाेज १५ गते : गोलबजार नगरपालिका–२ लालपुरमा तेस्रो वडा अध्यक्ष अन्तरप्रदेश आमन्त्रित सितोरियो कराते प्रतियोगिता २०८३ असोज १६, १७ र १८ गते आयोजना हुने भएको छ। गोलबजार नगरपालिका–२ वडा कार्यालयको सहयोगमा हुने प्रतियोगितामा कोशी, मधेश, … Read more