विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीको भिड ,भोलि देखि पशु बलि दिइने

विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीको भिड ,भोलि देखि पशु बलि दिइने मनाेज शाह जितपुर बारा मंसिर २२ गते : विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको भिड बढेको छ ।मंसिर ०१ गते देखि सुरु भएको गढीमाई मेलामा मंसिर २२ गते शनिवार अहिले सम्मकै उच्च भिडभाड भएको देखिएको छ ।शनिवार बिहानै देखि गढीमाई माताको दर्शन गर्न दर्शनार्थीहरुको घुइँचो…

Read More

आजपा पार्टी द्वारा मेलामा नि: शुल्क शिबिर तथा बासस्थान

आजपा पार्टी द्वारा मेलामा नि: शुल्क शिबिर तथा बासस्थानस्पर्श खबर जितपुर बारा मसिर २० गते:आजपा पार्टी द्वारा नि: शुल्क मेला अवधिभर नि: शुल्क शिबिर तथा बासस्थान सुरु गरेको छ । श्री गढिमाइ पञ्चवर्षिय मेलामा भक्तजनहरुको लागि नि: शिबिर तथा बासस्थान सुरु भएको छ । मेलामा आउने भक्तजनकाे कुनै किसिमको अफ्ट्यारो परेमा पार्टीले नि: शुल्क चेकजाँच…

Read More

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति बारा द्वरा विश्व प्रसिद्ध पन्च बर्षिय गढिमाई मेलामा नि:शुल्क स्वास्थय शिबिर

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति बारा द्वरा विश्व प्रसिद्ध पन्च बर्षिय गढिमाई मेलामा नि:शुल्क स्वास्थय शिबिर बारा जिल्लाको महागढी न.पा १ बरियापुर स्थित विश्व प्रसिद्ध मेलामा पाल्नु हुने स्वदेशी तथा बिदेशी श्रद्धालु भक्तजनहरुका लागि नेपाल विद्यार्थी संघ,जिल्ला कार्य समिति बाराले नि:शुल्क स्वास्थ्य शिबिर आयोजना गरेको छ!सो कार्यक्रमको आज बिहिवार ने.बि.संघ जिल्ला अध्यक्ष समीर चाैधरीकाे…

Read More

जीतपुरसिमरा उपमहानगरपालिका–११ का वडा अध्यक्ष साह विरुद्ध पक्राउ पुर्जी

जीतपुरसिमरा उपमहानगरपालिका–११ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जीजीतपुरसिमरा उपमहानगरपालिका–११ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष बिंदालाल साह विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित अध्यक्ष साहलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत बाराले प्रहरीलाई पत्र पठाएको हो । मंसिर १७ मा…

Read More

शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरे गढीमाई मेलाको अवलोकन तथा निरीक्षण

शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरे गढीमाई मेलाको अवलोकन तथा निरीक्षण मनाेज शाह जितपुर बारा मंसिर१८ गते ।नेपाल सरकारको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गरेका छन ।मंगलबार दिउसो १२ बजे शहरी बिकाश मन्त्री सिंह बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गढीमाई दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन…

Read More

कलैया बजारको माछामासु पसल कृषि बजार व्यवस्थित तरिकाले संचालन गर्ने : मेयर शाहकाे निर्देशन

कलैया-१ बजारको माछामासु पसल वडा नं.६ को कृषि बजारमा व्यवस्थित तरिकाले संचालन गर्ने तयारी गरिएको छ। कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले बजार संचालन हुने स्थलको आज प्रविधिक टोलि सहित अनुगमन गर्दै आवस्यक खाका तयार गर्न निर्देशन दिनु भयो। उक्त स्थानमा व्यवस्थित पशु वधशाला सहित एकत्रीत रुपले माछा-मासु पसल संचालन हुनेछ। सो अवसरमा प्र अ…

Read More

पञ्चवर्षिय , गढीमाई मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा

गढीमाई मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा बारा ।मधेस प्रदेश बाराकाे महागढीमाई नगरपालिका बरियापुरमा आगामी मंसिर १ गतेबाट सुरु हुने पञ्चवर्षीय ‘गढीमाई मेलाको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ। गढीमाई मेला मूल समितिले बिहीवार पत्रकार सम्मेलनमार्फत मेलाको तयारीका सबै पक्षहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले मेलाका…

Read More

मोटरसाइकल र पिकअप भ्यान एकापसमा ठोक्किँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर

गोलबजारमा मोटरसाइकल र पिकअप भ्यान एकापसमा ठोक्किँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर सिराहाको गोलबजारस्थित गागन पुल नजिक मोटरसाइकल र पिकअप भ्यान एकापसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्, जसमा ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, मोटरसाइकलमा दुई जना सवार थिए भने चारचक्के पिकअप भ्यानमा…

Read More

बिहान उठ्न ग्राहो हुन्छ सावधान रहनुहोस् यि रोग लागेको हुन सक्छ

बिहान उठ्न ग्राहो हुन्छ सावधान रहनुहोस् यि रोग लागेको हुन सक्छ काठमाडौँ । के तपाईलाई बिहान उठ्न गाह्रो हुने अनि ढिलो सम्म सुत्ने बानी छ यदि त्यसो हो भने होसियार हुनुहोस् । यस्तो खालको बानीले स्वास्थ्यमा समस्या आउन सक्छ । के भन्छ त अनुसन्धानकर्ताहरुको अध्ययनले ? यदि कोही मानिस बिहान ढिलो सम्म सुत्छ भने त्यस्तो…

Read More

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ विनिमयदर

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ विनिमयदर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ। बिहीबार अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रबारका लागि यस मुद्राको खरिदर…

Read More