खाेपले जीवन रक्षा गर्छ भन्ने नारा सहित बारामा क्यान्सर बिरुद्ध को एच.पि.भी. खोप अभियान २०८१ सञ्चालन

स्पर्श खबर जितपुर बारा माघ १४ गते: महिलाहरुको लागी एचपिभि खोप अभियान माघ २३ गते देखि सञ्चालन हुने भएको छ ।बारा जिल्ला स्तरिय खोप समन्वय समिति तथा सन्चारकर्मीहरुको अभिमुखिकरण बैठकमा जानकारी गराईएको छ । खोप निशुल्क पाईन्छ,खोप सुरक्षित हुन्छ,खोपले जीवन रछा गर्छ भन्ने नारा सहित बारामा क्यान्सर बिरुद्ध को एच.पि.भी. खोप अभियान २०८१ सञ्चालन भैरहेको…

Read More