पर्साकाे बस्ती जोगाउन एकमत: सर्बदलिय टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझायो
स्पर्श खबर जितपुर बारा १३ गते: वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित रामबनमा रहेको १ सय १० भन्दा बढी घरहरूको बस्ती जोगाउन राजनीतिक दलका नेताहरू एकमत भएका छन्। जिल्ला बन कार्यालयले रामबनमा निर्माणाधीन चिडियाखानाको लागि बस्ती हटाउन पन्ध्र दिने सूचना जारी गरेपछि आज पर्साका सम्पूर्ण राजनीतिक दलका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउँदै बस्ती जोगाउन…


