अयोध्यामा लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ : वामदेव गौतम

स्पर्श खबर जितपुर बारा असार १० गते:

राष्ट्रिय सभा सदस्य वामदेवा गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताउनुभएको छ ।

सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताउनुभएको ।

सांसद गौतमले केही समय पहिला नेपाल राष्ट्रले नेपाललाई ठूलो अत्याचार गरेके कुरा आफूले बताएको तर सरकारले चासो नदेखाएको बताउनुभयो । सभार इमेज खबर ।यसअघिको काँग्रेस सम्मिलित नेकपा (माओवादी केन्द्र) को सरकारले भारतको अयोध्यामा रामको मन्दिर बनाउन शालिग्राम पठाएको भन्दै शालिग्रामबाट नै हिरा बन्ने भएकाले भारतले सो सम्पत्ति फिर्ता गर्नुपर्ने बताउनुभयो । उहाँले हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भएकाले सम्पत्ति फिर्ता हुनुपर्ने बताउनुभयो ।

सांसद गौतमले बिनासित्तै देशको सम्पत्ति अरुलाई दिन नहुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *