जितपुुरसिमरामा जग्गा कराेबारी गर्ने भु माफीयाहरुकाे गिद्धे नजर

मनाेज शाह जितपुर बारा पुस २० गते:जितपुुरसिमरामा जग्गा कराेबारी गर्ने भु माफीयाहरुकाे गिद्धे नजर जग्गामा राखेको छ  । अहिले जितपुरसिमरा उपमहानगरपालिकामा धमाधम जग्गा पलटिङ गरेको सहजै रुपमा हेर्न सकिन्छ । तर जग्गा बिना नाप नक्सा नगरपालिकाको स्वीकृति नलिईकन धमाधम भु माफियाहरुले काम गरिरहेको पाइएकाे छ । जितपुरसिमरा उपमहानगरपालिका मातहतमा ऐलानी जग्गा , कुलो , पैनी … Read more

जितपुुरसिमरामा जग्गा कराेबारी गर्ने भु माफीयाहरुकाे गिद्धे नजर

जितपुुरसिमरामा जग्गा कराेबारी गर्ने भु माफीयाहरुकाे गिद्धे नजरमनाेज शाह जितपुर बारा पुस २० गते:जितपुुरसिमरामा जग्गा कराेबारी गर्ने भु माफीयाहरुकाे गिद्धे नजर जग्गामा राखेको छ  । अहिले जितपुरसिमरा उपमहानगरपालिकामा धमाधम जग्गा पलटिङ गरेको सहजै रुपमा हेर्न सकिन्छ । तर जग्गा बिना नाप नक्सा नगरपालिकाको स्वीकृति नलिईकन धमाधम भु माफियाहरुले काम गरिरहेको पाइएकाे छ । जितपुरसिमरा उपमहानगरपालिका … Read more

एमाले कोल्हबीको दोस्रो नगर अधिवेशन भब्यताका साथ सफल पार्ने युवा संघको निर्णय

मनाेज शाह जितपुर बारा पुस २० गते एमाले कोल्हबीको दोस्रो नगर अधिवेशन भब्यताका साथ सफल पार्ने युवा संघको निर्णय नेकपा एमाले पार्टीको कोल्हबी नगरपालिकाका नगर कमिटीले पौष २७ गते शनिबारको दिन नगर अधिवेशन गर्ने भएको छ । एमालेको पार्टी कार्यालयमा २० गते शनिबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको नगर अधिवेशन तथा जिल्लाबाट प्राप्त सर्कुलर … Read more

जीतपुरसिमरा उपमहानगरपालिका कर्मचारीहरु धर्नामा

स्तर तह वृद्धिको माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिका कर्मचारीहरु धर्नामास्पर्श खबर जितपुर बारा पुस १९ गते: स्तर तह वृद्धिको माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको कर्मचारीहरु धर्नामा बसेको छ।मधेश प्रदेश सरकारले भदौ ०७ गते जारी गरेको स्थानिय सेवा(गठन तथा संचालन ) ऐन २०८१ को दफा २९ को उपदफा ४ बमोजिम जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर भित्र कार्यरत रहेका कर्मचारीहरुको स्तर/तह … Read more

सशस्त्र प्रहरीमा हजार भन्दा बढीका लागि जागिर खुल्यो

सशस्त्र प्रहरीमा हजार भन्दा बढीका लागि जागिर खुल्यो स्पर्श खबर जितपुर बारा पुस १९ गते । सशस्त्र प्रहरीमा एक हजारभन्दा बढी पदहरूका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी जवानका लागि भर्ना खुलेको हो । सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको जारी सूचनामा उल्लेख … Read more

निमित हाकिम राखेर कमाउ धन्दामा मेयर यादव,कमिसनका लागि खरिद ऐन विपरीत साढे ५७ लाख खर्च

बारा : मुलुकमा संघीयता आएपछि सिंह दरबारको अधिकार जनताको घर आँगनमा आएको भनिएको छ । घरघरमा आएको दरवारका सिंहहरुले गरेको अनियमितता र भ्रष्टाचारको चाङ पनि उतिकै थुप्रिएको जनगुनासो बढ्दै गएको छ । जुन अनियमितताको चाँङ बाराको महागढीमाई नगरपालिका अत्धाधिक रुपमा गाँजीएको छ । बाराका १६ वटा स्थानीय तहहरु मध्ये महागढीमाई नगरपालिका सवैभन्दा बढि भ्रष्ट र … Read more

प्रभु साह नेतृत्वको आम जनता पार्टीले वीरगन्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा

मनाेज शाह जितपुर बारा पुस १९ गते: आजपाले वीरगन्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्दैप्रभु साह नेतृत्वको आम जनता पार्टीले वीरगन्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्ने भएको छ । पर्सा जिल्ला कमिटीले आज वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । आजपाले भ्रष्टाचारको विरुद्धमा वीरगन्जमा प्रदर्शनका साथै खबरदारी सभा गर्ने जनाइएको छ । साथै वीरगन्जलाई मुलुकको … Read more

भारतमा लाग्ने कुम्भमेलाका लागि कस्ताे छ तयारी?

धनगढी । यही जनावरी २४ तारिक देखि भारतमा लाग्ने प्रयागराज कुम्भ मेलामा नेपालबाट जाने दर्शनार्थिको सुरक्षाबारे भारतीय सुरक्षा अधिकारी गम्भीर देखिएका छन् । नेपालभाट अधिक्तम दर्शनार्थि प्रयागराज कुम्भमेलाकाे दर्शनका लागि जानेहुदा ती नेपालीकाे सुरक्षा आफ्नाे दायित्व हुने भारतीय सुरक्षा अधिकारी बताउछन् । कुम्भ दर्शन गर्न जाने नेपालीकाे सुरक्षा, सीमा क्षेत्रमा आउने कठिनाई कम गर्ने विषयमा … Read more

नेकपा एमाले पार्टीको सचिवालय बैठक आज १२ बजे बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १२.३० बजे पार्टी मुख्यालय च्यासलमा बस्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बताउनुभयो । साथै एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि आह्वान गरिएको छ … Read more

प्रेस चौतारी नेपालको १०औ महाधिवेशन आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म

प्रेस चौतारी नेपालको १०औ महाधिवेशन आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म कोशी प्रदेशको राजधानी बिराटनगरमा आयोजना गर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।