मानव अधिकार एलाईन्सको बाराको अध्यक्षमा रिना कुमारी बजगाई चयन

मानव अधिकार एलाईन्सको बाराको अध्यक्षमा रिना कुमारी बजगाई चयनमनाेज शाह जितपुर बारा पुस २६ गते:मानव अधिकार एलाईन्स बाराको अध्यक्षमा रिना कुमारी बजगाई सर्वसम्म रुपमा चयन हुनुभएको छ । सिमरामा सम्पन्न जिल्ला भेलाले बजगाईँको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्ष श्रीराम साह कानु, सचिवमा कुवेर न्योपाने, कोषाध्यक्षमा दिपलक्ष्मी खरेल रहनुभएको … Read more

अमेरिककाे क्यालिफोर्नियामा भीषण आगलागी : हलिउड स्टारका घर जले,कमला ह्यारिसको घर खाली गर्न आग्रह

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको जंगलमा लागेको आगो सहरमा पनि फैलिएर विकराल रुप लिएको छ। मंगलबार सुरु भएको आगोले हालसम्म ४,८५६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ। आगलागीमा लगभग १,१०० भवनहरू पूर्ण रूपमा जलेका छन्। साथै २८ हजार घरमा क्षति पुगेको छ। जंगलमा फैलिएको आगोका कारण हालसम्म ५ जनाको मृत्यु भएको पुष्टी भएको छ। करिब ५० … Read more

जनतासँग जसपा नेपाल’ तीन दिवसीय अभियानका लागि उपेन्द्र यादवज्यू सप्तरीमा

‘जनतासँग जसपा नेपाल’ तीन दिवसीय अभियानका लागि उपेन्द्र यादवज्यू सप्तरीमामनाेज शाह जितपुर बारा पुस २४ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवज्यू तीन दिवसीय पार्टी अभियानका लागि सप्तरी पुग्नु भएको छ । आजदेखि तीन दिनसम्म सप्तरीको चार वटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताको भूमिका … Read more

खराब मौसमको कारण सिमरा उडान २ दिन देखि प्रभावित 

मनाेज शाह जितपुर बारा पुस २४ गते: लगातार दुई दिनदेखि लागेको हुस्सुको कारण सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ । सिमरा विमानस्थलबाट काठमाडौंका लागि हुने दैनिक ८ देखि ९ सम्म उडानहरू मध्ये मौसममा देखिएको खराबीका कारण (कम भिजिविलिटी) का कारण आज (बुधबार )पनि उडान प्रभावित भएको छ । ‘हामीकहाँ मौसमका कारण दुई दिन … Read more

चिनमा मंगलबार आएको भूकम्पमापरि मृत्यु हुनेको संख्या ३६ पुग्यो

चिनमा मंगलबार आएको भूकम्पमापरि मृत्यु हुनेको संख्या ३६ पुग्यो मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । चिनियाँ समाचार संस्था सीजीटीएनले यो जानकारी दिएको हो । यता, पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको … Read more

डिएसपी वाईवालाई स्वागत गरे शर्मा  

डीएसपी वाईवालाई स्वागत गरे शर्मा   मनोज कुमार शाह पौष २२ गते डिएसपी वाईवलाई स्वागत गरे शर्माले ।जितपुरसिमरा  नगर उद्योग वाणिज्य सङ्घले आज इलाका प्रहरी कार्यालय सिमराका  प्रमुखको रुपमा आउनुभएका डिसपी सुवद्रा वाइवलाइ स्वागत गरेका छन्। जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्माको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको छ।

एमाले अध्यक्ष ओलीको प्रतिवेदन-प्रचण्डको दाउपेचको खेती निस्तेज पार्न नयाँ राजनीतिक काेर्ष

एमाले अध्यक्ष ओलीको प्रतिवेदन-प्रचण्डको दाउपेचको खेती निस्तेज पार्न नयाँ राजनीतिक काेर्ष काठमाडौं २१ पौष :प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारेका छन् । केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले प्रचण्डले एमालेसँगको सहकार्यबाट … Read more

कलवार कल्याण समितिको २५ औँ वार्षिक साधारण सभा सम्पन्न,

मनाेज शाह जितपुर बारा पुस २१ गते: पर्सा जिल्लाकाे बिरगंजमा आज कल्याण समितिको २५ औँ वार्षिक साधारण सभा तथा महाधिवेशन सम्पन्न भएको हाे । कलवार कल्याण समिति पर्साले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। समितिका नयाँ अध्यक्ष शम्भु प्रसाद कलवारको नेतृत्वमा गठित कार्यसमिति निर्विरोध निर्वाचित भएको हाे । नव निर्वाचित अध्यक्ष शम्भु प्रसाद कलवार, … Read more

युथ अफ निजगढको ११औ साधारणसभा सम्पन्न अध्यक्षमा कमल पराजुली

मनाेज शाह जितपुर बारा पुस २० गते: युथ अफ निजगढको ११औ साधारणसभा सम्पन्न अध्यक्षमा कमल पराजुली निजगढ स्थित युथ अफ निजगढ संस्थाको ११औ साधारणसभा आज सम्पन्न भएको छ ।साधरणसभाले कमल पराजुलीको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न संस्थाको ११औं वार्षिक साधारणसभाबाट अध्यक्ष लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरू सर्वसम्मत चयन भएका हुन् … Read more

सशस्त्र प्रहरी बल दंगा नियन्त्रण सम्बन्धी अभ्यास सम्पन्न ।

सशस्त्र प्रहरी बल दंगा नियन्त्रण सम्बन्धी अभ्यास सम्पन्न गरेको छ । मनाेज शाह जितपुर बारा पुस २० गते: जिल्ला महोत्तरी मटिहानी नगरपालिका वडा ९ स्थित श्री सशस्त्र प्रहरी बल नेपाल नं.९ गण हे.क्वा. महोत्तरीको ग्राउण्डमा कार्य सम्पादन सम्झौता बुंदा नं. ३५ मा उल्लेख भए बमोजिम यस कार्यालय तथा मातहत समेतबाट प्रहरी निरीक्षक नन्दकिशोर प्रसाद चौहानको … Read more