बिरगंजका युवाहरूले शिक्षा मन्त्री महाबीर पुनसँग भेट गरी शिक्षा सुधारका विषयमा ज्ञापनपत्र बुझाए
बिरगंजका युवाहरूले शिक्षा मन्त्री महाबीर पुनसँग भेट गरी शिक्षा सुधारका विषयमा ज्ञापनपत्र बुझाए स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते । नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबीर पुनसँग आज पर्सा जिल्लाकाे बिरगंजका युवाहरूले भेटघाट गर्दै देशको शिक्षा सुधारका विषयमा ज्ञापनपत्र बुझाए । भेटका क्रममा युवाहरूले मधेश प्रदेशमा शिक्षाको गुणस्तर सुधार, Research & Development केन्द्र…


