मनाेज शाह जितपुर बारा असार ३० गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको श्री फकिरागिरी राजेश्वर मावि नगौ जितपुर बारामा आर्थिक वर्ष २०८१८२ को छात्रवृत्ति रकम तयार पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर कार्यबाहक वडाध्यक्ष सीता उप्रेती रहनुभएको थियो। सबै विद्यार्थीहरू सबै शिक्षकबीच राम्रो भावना अनुरुप पढाइ हुन्छ भने कुनै पनि विद्यार्थी असफल हुँदैन उप्रेतीले बताईन। कार्यक्रमका सभापति विद्यालयका प्रिन्सिपल राजु कुमार सिंहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ। कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति र पोशाक वितरण भएको प्रिन्सिपल राजकुमार सिंहले बताउनुभयो ।
बाराको श्री फकिरा गिरी राजेश्वर गिरी मा वि नगौल, जितपुरमा छात्रवृत्ति वितरण सम्पन्न
मनाेज शाह जितपुर बारा असार ३० गते:
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको श्री फकिरागिरी राजेश्वर मावि नगौ जितपुर बारामा आर्थिक वर्ष २०८१८२ को छात्रवृत्ति रकम तयार पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर कार्यबाहक वडाध्यक्ष सीता उप्रेती रहनुभएको थियो। सबै विद्यार्थीहरू सबै शिक्षकबीच राम्रो भावना अनुरुप पढाइ हुन्छ भने कुनै पनि विद्यार्थी असफल हुँदैन उप्रेतीले बताईन। कार्यक्रमका सभापति विद्यालयका प्रिन्सिपल राजु कुमार सिंहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ। कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति र पोशाक वितरण भएको प्रिन्सिपल राजकुमार सिंहले बताउनुभयो ।


