मिटर ब्याजको फन्दाबाट उम्कन मुस्किल

मिटर ब्याजको फन्दाबाट उम्कन मुस्किल” मनोज  शाह, जीतपुर बारा,चैत्र  ८ गते बैंक र वित्तीय संस्थाले कडाइ गरेपछि अनौपचारिक स्रोतबाट अनेकन सर्त मानेर लिएको ऋण तिर्नै नसक्ने परिस्थितिमा पुगेपछि मानिसहरु आत्महत्या गर्न अग्रसर हुने घटना बढेका छन् । बारा जिल्लाकी कलिता देवीले मिटर ब्याजबारे आफ्नो विचार राख्दै भनिन् , ‘मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको…

Read More

चुरियामाई मन्दिर तथा सुरुङ्ग संरक्षण एवम् व्यवस्थापन समितिको तेश्रो अधिवेशन सम्पन्न : चुरियामाई सिमानाबारे कार्यक्रममै चर्कियो विवाद, चुरियामाई मन्दिर बारा वा मकवानपुरमा पर्नेबारे अझै अस्पष्ट

चुरियामाई मन्दिर तथा सुरुङ्ग संरक्षण एवम् व्यवस्थापन समितिको तेश्रो अधिवेशन सम्पन्न : चुरियामाई सिमानाबारे कार्यक्रममै चर्कियो विवाद, चुरियामाई मन्दिर बारा वा मकवानपुरमा पर्नेबारे अझै अस्पष्ट   मनोज  शाह, जीतपुर बारा, चैत्र ६ गते   मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ मा अवस्थित नेपालकै चर्चित एवम् धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको चुरियामाई मन्दिरको विकास, संरक्षण एवम संवर्द्वनको…

Read More

KTM 250DUKE GEN-3 मोटरसाईकल नेपाली बजारमा,वीरगंजमा पुर्वमन्त्री वेगमले गरिन सार्वजनिक

KTM 250DUKE GEN-3 मोटरसाईकल नेपाली बजारमा,वीरगंजमा पुर्वमन्त्री वेगमले गरिन सार्वजनिक   पवन प्रसाद साह वीरगंज चैत ५ गते: KTM 250DUKE GEN-3 मोटरसाईकलको आज एक बिशेष कार्यक्रमका बिच वीरगंजमा पनि सार्वजनिक गरिएको छ । जनमत पार्टीका केन्द्रिय सदस्य एवं पुर्व कृषि राज्यमन्त्री करिमा वेगमले केक र रिबन काटेर सो मोटरसाईकल सार्वजनिक गर्नुभयो ।  ७ लाख ३९…

Read More

पर्सामा मालवाहक ट्रक प्रहरीको नियन्त्रणमा

पर्सामा मालवाहक ट्रक प्रहरीको नियन्त्रणमा   मनोज  शाह, जीतपुर बारा, चैत्र ४ गते   पर्साको वीरगंजबाट काठमाडौंतर्फ जान लागेको विभिन्न सामानहरु लोड भएको मालवाहक ट्रक प्रहरीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको छ । चैत्र २ गतेका दिन प्रहरीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा बिल बिजकभन्दा बढी सामानहरु लोड भएको पाइएको थियो ।…

Read More

सिमरा नागरिक उड्डयन कार्यालय अन्तर्गतको सिमरा विमानस्थलबाट उडान भर्नेको संख्यामा वृद्धि

सिमरा नागरिक उड्डयन कार्यालय अन्तर्गतको सिमरा विमानस्थलबाट उडान भर्नेको संख्यामा वृद्धि मनोज शाह, जीतपुर बारा, चैत्र ३ गते: बारा जिल्लाको सिमरामा रहेको सिमरा विमानस्थलबाट आ.व. ०७९/८० मा कुल १२८६१३ जना यात्रुहरुले प्रस्थान गरेका छन् । यसैगरी सिमरा विमानस्थलमा आगमनको गर्ने यात्रुको सङ्ख्या कुल १३५२०३ जना रहेको सिमरा नागरिक उड्डयन कार्यालयका प्रबन्धक सूर्य बहादुर खत्रीले जनाएका…

Read More

विद्यालयको जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा : प्र.अ. को धैर्यको बाँध टुट्यो, खोले रहस्यको पोको

विद्यालयको जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा : प्र.अ. को धैर्यको बाँध टुट्यो, खोले रहस्यको पोको मनोज  शाह, जीतपुर बारा, फागुन २४ गते जीतपुरसिमरा उपमहानगरपालिकाको वडा- ९ छातापिपरामा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भूमाफियाहरुले वर्षौंदेखि कब्जा गरी भोगचलन गर्दै आएको रहस्य उजागर भएको छ । विद्यालयको नाममा रहेको विभिन्न ठाउँको जग्गा भूमाफियाहरुले कब्जा…

Read More

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ४ जनाको मृत्यु , ३२ जनाको उद्धार

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ४ जनाको मृत्यु , ३२ जनाको उद्धार मनाेज साह जितपुर बारा फागुन २३ गते: कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस आज बिहान ५ बजे त्रिशुलीमा खसेकाे छ । लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुलीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ…

Read More

बारामा   फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट

बारामा   फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट   मनाेज शाह जितपुर बारा फागुन २२ गते: सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो । प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको…

Read More

महावीर पुनले पर्सामा युगान्तकारी परिवर्तन ल्याउन सक्ने

महावीर पुनले पर्सामा युगान्तकारी परिवर्तन ल्याउन सक्ने रन्जित कुमार चाैधरी फागुन २० गते : नेपालका दुर्गम क्षेत्रहरूमा ताररहित इन्टरनेट प्रविधिको पहुँच पुर्‍याएर आफ्नो अद्वितीय पहिचान बनाउन सफल भएका महामानव, महान् वैज्ञानिक, समाजसेवी एवम् उदार हृदयका धनी महावीर पुन अहिले निकै चर्चाको शिखरमा छन् । पर्साको वीरगन्जमा रहेको कृषि औजार कारखाना वर्षौंदेखि बन्द अवस्थामा छ ।…

Read More

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न मनोज  शाह, जीतपुर बारा, फागुन १६ गते बाराको बरियारपुरमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले फागुन १६ गते केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बरियारपुर शाखाका १२० जना सदस्य तथा…

Read More