पूर्वमन्त्री किसान श्रेष्ठद्वारा बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता
पूर्वमन्त्री किसान श्रेष्ठद्वारा बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता मनोज शाह जितपुर बारा माघ ६ गते: नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि श्रेष्ठले मंगलबार जितपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन…


