जसपा नेपालमा विभिन्न पार्टी नेता कर्याकर्ता प्रवेश
जसपा नेपालमा विभिन्न पार्टी नेता कर्याकर्ता प्रवेश मनाेज शाह जितपुर बारा पुस २८ गते: जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेश सभा प्रत्याशी दिपेन्द्र मधेशीसहित जनमत पार्टीका दर्जनौ युवा नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन। आइतबार जनकपुरस्थित जसपा नेपालको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय…