जितपुरसिमरा–७ कांग्रेसमा नेतृत्वको भिडन्त, अध्यक्षका लागि चार जनाको दाबी

जितपुरसिमरा–७ कांग्रेसमा नेतृत्वको भिडन्त, अध्यक्षका लागि चार जनाको दाबीस्पर्श खबर जितपुर बारा असाेज ३ गते: नेपाली कांग्रेसको वडा अधिवेशन आज जितपुरसिमरा उपमहानगरपालिका–७ मा हुँदैछ। वडा कमिटीको नेतृत्व हत्याउन चार जना आकांक्षी मैदानमा उत्रिएका छन्।वडा अध्यक्षका लागि बलिराम गुप्ता, सुरेन्द्र गुप्ता, मितलेस कुशवाहा र मुग्ल्याजम अन्सारीले दाबी गरेका छन्। चार जनाको उम्मेदवारी घोषणासँगै वडा नम्बर ७ … Read more

जितपुर सिमरामा सर्पदंश उपचार केन्द्र खोल्न एक साताभित्र स्वीकृति दिने प्रतिबद्धतास्वास्थ्य विभागको आश्वासन, नगर अस्पतालमा आवश्यक प्रविधि रहेको एमाले नेता पौडेलको दाबी

जितपुर सिमरामा सर्पदंश उपचार केन्द्र खोल्न एक साताभित्र स्वीकृति दिने प्रतिबद्धतास्वास्थ्य विभागको आश्वासन, नगर अस्पतालमा आवश्यक प्रविधि रहेको एमाले नेता पौडेलको दाबीस्पर्श खबर जितपुर बारा असाेज २ गते: जितपुर सिमरा उपमहानगरपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि एक साताभित्र स्वीकृति दिने प्रतिबद्धता स्वास्थ्य सेवा विभागले जनाएको छ।नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेलले स्वास्थ्य सेवा विभागका … Read more

बारा मेलडाँडामा पेट्रोल छर्केर ४७ वर्षीय पुरुष मृत फेलाजितपुरसिमरा–२२ मा बाँसघारीमा शव फेला, घटनाबारे प्रहरीले अनुसन्धान गर्दै

बारा मेलडाँडामा पेट्रोल छर्केर ४७ वर्षीय पुरुष मृत फेलाजितपुरसिमरा–२२ मा बाँसघारीमा शव फेला, घटनाबारे प्रहरीले अनुसन्धान गर्दैस्पर्श खबर जितपुर बारा असाेज २ गते: जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित मेलडाँडामा एक पुरुष पेट्रोल छर्केर मृत अवस्थामा फेला परेका छन्।मृत्यु हुनेमा काठमाडौँमा बसोबास गर्दै आएका ४७ वर्षीय विष्णु थिङ सेन्ताङ रहेका छन्।प्रहरीका अनुसार उनी मेलडाँडा निवासी जितबहादुर तामाङको घरमा … Read more

मुजफ्फरपुरमा अलपत्र नेपाली महिलाको वीरगञ्जमा उद्धार, प्रहरी र मानवसेवा आश्रमको पहलमा बुवाको जिम्मा

मुजफ्फरपुरमा अलपत्र नेपाली महिलाको वीरगञ्जमा उद्धार, प्रहरी र मानवसेवा आश्रमको पहलमा बुवाको जिम्मास्पर्श खबर जितपुर बारा असाेज २ गते: भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा रहेकी नेपाली महिलाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ।जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रम वीरगञ्जको समन्वयमा भदौ २७ गते भारतबाट उद्धार गरी वीरगञ्ज ल्याइएकी महिलालाई आवश्यक हेरचाह तथा संरक्षणपछि आज उनका … Read more

अख्तियारको उजुरीमा बारा ‘हटस्पट’ : पचरौता, सुवर्ण र जीतपुरसिमरा शीर्ष १० मातीन स्थानीय तहविरुद्ध सयौँ उजुरी, सुशासनमाथि गम्भीर प्रश्न

अख्तियारको उजुरीमा बारा ‘हटस्पट’ : पचरौता, सुवर्ण र जीतपुरसिमरा शीर्ष १० मातीन स्थानीय तहविरुद्ध सयौँ उजुरी, सुशासनमाथि गम्भीर प्रश्नस्पर्श खबर जितपुर बारा असाेज २ गते: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीको विवरणले बाराका तीन स्थानीय तहमा नागरिकको गुनासो र निगरानी चुलिएको देखाएको छ। आयोगको आर्थिक वर्ष २०८२/८३ को विवरणअनुसार पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका र जीतपुरसिमरा … Read more

अर्बौं सम्पत्तिका मालिकले मागे ‘अव्यवस्थित बसोबासी’को सिफारिस, वडा र नगरपालिकाले के गर्लान् ?जितपुरसिमरा–२ मा हिमान्सु गोल्छाको निवेदन, सम्पत्तिका मालिकलाई अव्यवस्थित बसोबासीको सुविधा दिन खोजिएको हो ?

अर्बौं सम्पत्तिका मालिकले मागे ‘अव्यवस्थित बसोबासी’को सिफारिस, वडा र नगरपालिकाले के गर्लान् ?जितपुरसिमरा–२ मा हिमान्सु गोल्छाको निवेदन, सम्पत्तिका मालिकलाई अव्यवस्थित बसोबासीको सुविधा दिन खोजिएको हो ?स्पर्श खबर जितपुर बारा असाेज २ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा अर्बौं रुपैयाँको सम्पत्तिका मालिक हिमान्सु गोल्छाले ‘अव्यवस्थित बसोबासी’का रूपमा निवेदन दिएपछि विषयले चर्चा पाएको छ।ठूलो सम्पत्तिका … Read more

कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र, बारा–४ ‘ख’ मा वडा अधिवेशन ३ र ४ गते गर्ने निर्णय

कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र, बारा–४ ‘ख’ मा वडा अधिवेशन ३ र ४ गते गर्ने निर्णयस्पर्श खबर जितपुर असाेज १ गते: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बारा क्षेत्र नं. ४ ‘ख’ अन्तर्गत वडा अधिवेशन यही ३ र ४ गते उत्साहपूर्वक सम्पन्न गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारी तथा संगठनलाई तल्लो तहबाटै मजबुत बनाउने उद्देश्यले … Read more

दसैँअघि वीरगन्जको मेनरोड सफा बनाउने सहमति, सडक विस्तारको अस्तव्यस्तता हटाइने

दसैँअघि वीरगन्जको मेनरोड सफा बनाउने सहमति, सडक विस्तारको अस्तव्यस्तता हटाइनेस्पर्श खबर जितपुर बारा असाेज १ गते: सडक विस्तारका क्रममा भत्काइएका संरचनाका भग्नावशेष र निर्माण सामग्रीले अस्तव्यस्त बनेको वीरगन्जको मुख्य सडक (मेनरोड) दसैँअघि नै सफा र व्यवस्थित बनाउने सहमति भएको छ।वीरगन्ज महानगरपालिका र सडक डिभिजन कार्यालय हेटौँडाबीच भएको छलफलमा दसैँअघि मेनरोड क्षेत्रलाई सफा, व्यवस्थित र आवागमन … Read more

संविधान दिवसमा एमालेको देशव्यापी तयारी, सबै कमिटीलाई महासचिव पोखरेलको कडा सर्कुलर

संविधान दिवसमा एमालेको देशव्यापी तयारी, सबै कमिटीलाई महासचिव पोखरेलको कडा सर्कुलरप्रभातफेरीदेखि दीप प्रज्वलनसम्मका कार्यक्रम गर्न निर्देशनकाठमाडौं असाेज १ गते: नेकपा एमालेले संविधान दिवसलाई भव्य, उत्साहपूर्ण र रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ।एमाले महासचिव शंकर पोखरेलले बिहीबार प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा विगतका वर्षमा … Read more

४० वर्षको एमाले यात्रा, अब मेयरको टिकटमा मनोज पौडेलको दाबी

४० वर्षको एमाले यात्रा, अब मेयरको टिकटमा मनोज पौडेलको दाबी मनाेज शाह जितपुर असाेज १ गते:जितपुरसिमराको मेयरमा मनोज पौडेल किन ? पार्टीमा लामो योगदान, नेतृत्व क्षमता र जनतासँगको सम्बन्धलाई आधार बनाउँदै टिकटको दाबी नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल जितपुरसिमरा उपमहानगरपालिकाको मेयर पदका लागि चर्चामा छन्। पार्टीमा चार दशकदेखि निरन्तर सक्रिय रहेका पौडेलले आगामी … Read more