बाढीपीडित नेपालको पुनरुत्थानमा अमेरिकाको थप ३१ मिलियन डलर सहयोग

बाढीपीडित नेपालको पुनरुत्थानमा अमेरिकाको थप ३१ मिलियन डलर सहयोगन्युयोर्क । बाढीपहिरोबाट प्रभावित नेपालको पुनरुत्थानका लागि अमेरिकाले थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा सहयोग घोषणा गरेकी हुन्।सहयोगमध्ये १० मिलियन डलर स्थायी पुल निर्माण, ८ मिलियन डलर खानेपानी, सरसफाइ, आश्रय तथा जीविकोपार्जन … Read more

जितपुरसिमरा कांग्रेस नगर सभापतिमा शेखर भण्डारीको दाबी, युवा पुस्तामा बढ्दै चर्चा

जितपुरसिमरा कांग्रेस नगर सभापतिमा शेखर भण्डारीको दाबी, युवा पुस्तामा बढ्दै चर्चामनाेज शाह जितपुर बारा असाेज ६ गते:नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभापतिका लागि शेखर भण्डारीले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन्।कांग्रेसका विभिन्न निर्वाचन तथा पार्टी गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका भण्डारीले आफूलाई नगर सभापतिको आकांक्षीका रूपमा अघि सारेका हुन्। पार्टीका हरेक मोडमा … Read more

जितपुरसिमरा अन्तर्राष्ट्रिय महिला फुटबलको काउन्टडाउन सुरु, अब चार दिन मात्रै!

जितपुरसिमरा अन्तर्राष्ट्रिय महिला फुटबलको काउन्टडाउन सुरु, अब चार दिन मात्रै!मनाेज शाह जितपुर बारा असाेज ६ गते :जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८३ सुरु हुन अब चार दिन मात्रै बाँकी छ। प्रतियोगिताको मिति नजिकिँदै जाँदा आयोजकले तयारीलाई तीव्र बनाएको छ।सिमरा भेट्रान क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित विभिन्न देशका महिला टोलीको सहभागिता रहनेछ। प्रतियोगितालाई व्यवस्थित र भव्य … Read more

एमाले बैठकमा ओलीको कडा प्रतिवाद : ‘पुनर्गठनको नारा नेतृत्व विस्थापनको प्रपञ्च’

एमाले बैठकमा ओलीको कडा प्रतिवाद : ‘पुनर्गठनको नारा नेतृत्व विस्थापनको प्रपञ्च’काठमाडौं असाेज ६ गते: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठिरहेको पुनर्गठनको बहसलाई नेतृत्व विस्थापन गर्ने प्रपञ्चको संज्ञा दिएका छन्। केन्द्रीय कमिटी बैठकमा ८७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले आफू पदको निजी प्रतिष्ठाका लागि नभई पार्टीको मनोबल, संगठनात्मक स्थिरता र सुरक्षित राजनीतिक … Read more

आवासको अव्यवस्थाले थलियो नेपाल, कबड्डीमा थाइल्यान्डसँग ५९–४८ को हार

आवासको अव्यवस्थाले थलियो नेपाल, कबड्डीमा थाइल्यान्डसँग ५९–४८ को हारनागोया असाेज ६ गते: २०औँ एसियाली खेलकुदमा आयोजक जापानको कमजोर आवास व्यवस्थापनको असर नेपाली खेलाडीको प्रदर्शनमा देखिएको छ। लामो हवाई यात्रापछि समेत समयमै आवास नपाएका नेपाली पुरुष कबड्डी खेलाडी थकित अवस्थामा मैदान उत्रिँदा थाइल्यान्डसँग ५९–४८ अंकले पराजित भएका छन्।नेपालका मुख्य प्रशिक्षक विष्णुदत्त भट्टका अनुसार टोली जापान पुगेको … Read more

नागरिकको विश्वास जितेर अपराध नियन्त्रण गर्न आईजीपी कार्कीको कडा निर्देशन

नागरिकको विश्वास जितेर अपराध नियन्त्रण गर्न आईजीपी कार्कीको कडा निर्देशनकाठमाडौं असाेज ५ गते: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको विश्वास र सहकार्यलाई केन्द्रमा राखेर नागरिकमैत्री प्रहरी सेवा प्रभावकारी बनाउन निर्देशन दिएका छन्।नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै कार्कीले बदलिँदो सुरक्षा चुनौती सामना गर्न प्रहरी र नागरिकबीचको विश्वास तथा … Read more

यूएन महासभामा नेपालको कूटनीतिक सक्रियता बढाउँदै परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

यूएन महासभामा नेपालको कूटनीतिक सक्रियता बढाउँदै परराष्ट्रमन्त्री खनाल न्युयोर्कमान्युयोर्क । असाेज ५ गते: संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली टोलीको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। साथै, विभिन्न देशका समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय … Read more

जितपुरमा असोज ९ गते भव्य बलभद्र भगवानको पूजा, कलवार समुदायलाई प्रसाद ग्रहण गर्न अपिल

जितपुरमा असोज ९ गते भव्य बलभद्र भगवानको पूजा, कलवार समुदायलाई प्रसाद ग्रहण गर्न अपिलमनाेज शाह जितपुर बारा असाेज ४ गते: जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित कलवार कल्याण समितिको आयोजनामा कलवार समुदायका कुलदेवता बलभद्र भगवानको पूजा यस वर्ष पनि भव्य रूपमा गरिने भएको छ। कलवार कल्याण समितिका अध्यक्ष कन्हैया प्रसाद कलवारका अनुसार पूजाका लागि करिब ४ लाख रुपैयाँ … Read more

सिमरामा असोज १० देखि अन्तर्राष्ट्रिय महिला फुटबल, विजेताले ५ लाख ११ हजार पाउने

सिमरामा असोज १० देखि अन्तर्राष्ट्रिय महिला फुटबल, विजेताले ५ लाख ११ हजार पाउनेमनाेज शाह जितपुर बारा असाेज ४ गते: सिमरामा असोज १० गतेदेखि १७ गतेसम्म जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुने भएको छ। सिमरा भेट्रान क्लबले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो। सिमरा रंगशालामा रात्री समयमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका … Read more

सिमरामा होटलभित्रै चक्कु प्रहार, ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु

सिमरामा होटलभित्रै चक्कु प्रहार, ३५ वर्षीय शेरबहादुर खड्काको मृत्युस्पर्श खबर जितपुर असाेज ३ गते: जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ३५ वर्षीय शेरबहादुर खड्का रहेका छन्।सिमरास्थित सम्झना स्टाफ होटलभित्र खाजा खाइरहेका बेला खड्कामाथि एक युवकले चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। चक्कु प्रहारबाट उनको घाँटीमा गम्भीर … Read more