तिहार सकिएसँगै छठको रौनक, जितपुरका नदी तथा पोखरी सजाउन सुरु

तिहार सकिएसँगै छठको रौनक, जितपुरका नदी तथा पोखरी सजाउन सुरुस्पर्श खबर जितपुर बारा कार्तिक २४ गते: तिहारको चहलपहल सकिएसँगै तराई–मधेसमा आस्थाको महापर्व छठको तयारीले तीव्रता पाएको छ। छठ पर्व नजिकिएसँगै बजारमा पूजासामग्री किनमेल गर्नेको भीड बढेको छ भने नदी, पोखरी तथा जलाशयहरूको सरसफाइ र सजावटको कामसमेत सुरु भएको छ।चार दिनसम्म मनाइने छठ पर्व कार्तिक शुक्ल … Read more

सात महिनामै बारा यातायात कार्यालयले उठायो १ करोड ७४ लाखभन्दा बढी राजस्व

सात महिनामै बारा यातायात कार्यालयले उठायो १ करोड ७४ लाखभन्दा बढी राजस्वमनाेज शाह जितपुर बारा कार्तिक २१ गते: बारा यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८३ मा सात महिनाको अवधिमै विभिन्न शीर्षकमा १ करोड ७४ लाख ८७ हजार ८७३ रुपैयाँ राजस्व संकलन गरेको छ।कार्यालय प्रमुख सुनिलकुमार शाहका अनुसार २०८३ सालको सुरुदेखि कार्तिक १९ गतेसम्म उक्त राजस्व … Read more

हतियार र गोली सार्वजनिक, पक्राउ परेका व्यक्तिको नाम गोप्य किन? सशस्त्र प्रहरीको सूचनामाथि गम्भीर प्रश्न

हतियार र गोली सार्वजनिक, पक्राउ परेका व्यक्तिको नाम गोप्य किन? सशस्त्र प्रहरीको सूचनामाथि गम्भीर प्रश्नस्पर्श खबर जितपुर बारा कार्तिक २० गते: सशस्त्र प्रहरी बल नेपालले अवैध हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको घटना सार्वजनिक गर्दै बरामद हतियार, नगद र अन्य सामानको तस्बिरसमेत सार्वजनिक गरेको छ। तर पक्राउ परेका दुई व्यक्तिको नाम र पहिचान भने गोप्य राखिएको … Read more

जितपुरमा खुल्यो अनमोल स्वीट होटलको तेस्रो ब्रान्ड, लाखौँको लगानीमा मिठाई तथा होटल सेवा सुरु

जितपुरमा खुल्यो अनमोल स्वीट होटलको तेस्रो ब्रान्ड, लाखौँको लगानीमा मिठाई तथा होटल सेवा सुरुस्पर्श खबर जितपुर बारा कार्तिक २० गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७, जितपुरस्थित स्कुल अगाडि अनमोल स्वीट होटलको तेस्रो ब्रान्ड सञ्चालनमा आएको छ। लाखौँ रुपैयाँको लगानीमा स्थापना गरिएको होटलको मधेस प्रदेशका माननीय देवनारायण चौधरीले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन … Read more

बिश्रामपुरमा जसपा नेपालमा सयौँ नेता–कार्यकर्ता प्रवेश, एमाले, कांग्रेस र रास्वपाका नेता पनि समेटिए

बिश्रामपुरमा जसपा नेपालमा सयौँ नेता–कार्यकर्ता प्रवेश, एमाले, कांग्रेस र रास्वपाका नेता पनि समेटिएस्पर्श खबर जितपुु बारा कार्तिक १९ गते: बाराको बिश्रामपुर गाउँपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। मदन यादव, सुरेन्द्र यादव, हरिश्चन्द्र कलवार र शिवलाल महतो लगायतका नेताहरू विभिन्न दल त्यागेर जसपा नेपालमा … Read more

वडाध्यक्ष बन्ने आकांक्षामा नवीन मैनालीले दिए वडा सदस्यबाट राजीनामा

वडाध्यक्ष बन्ने आकांक्षामा नवीन मैनालीले दिए वडा सदस्यबाट राजीनामास्पर्श खबर जितपुर बारा कार्तिक १९ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ का वडा सदस्य नवीन मैनालीले आगामी स्थानीय तह निर्वाचनमा वडाध्यक्ष बन्ने तयारीका साथ पदबाट राजीनामा दिएका छन्। मैनालीले बुधबार उपमहानगरपालिका कार्यालय पुगेर नगरप्रमुख राजन पौडेलसमक्ष स्वेच्छिक राजीनामा बुझाएका थिए। उपमहानगरपालिकाले बिहीबार आवश्यक प्रक्रिया पूरा गर्दै २०८३ कात्तिक … Read more

दलित समुदाय एकजुट नभएसम्म हक–अधिकार सुनिश्चित हुँदैन : पूर्व प्रदेशसभा सदस्य विश्वकर्मा

दलित समुदाय एकजुट नभएसम्म हक–अधिकार सुनिश्चित हुँदैन : पूर्व प्रदेशसभा सदस्य विश्वकर्मास्पर्श खबर जितपुर बारा कार्तिक १९ गते: दलित समुदायमाथि हुँदै आएको जातीय विभेद, सामाजिक असमानता र अन्याय अन्त्य गर्न सम्पूर्ण दलित समुदाय एकजुट भएर आवाज उठाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दलित सञ्जालका अध्यक्ष राजदेव पालवानको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर … Read more

चेक अनादर मुद्दामा बारा जिल्ला अदालतको आदेश : बिगो दाखिला गराउन प्रतिवादी पक्राउ गर्न प्रहरीलाई पत्राचार

चेक अनादर मुद्दामा बारा जिल्ला अदालतको आदेश : बिगो दाखिला गराउन प्रतिवादी पक्राउ गर्न प्रहरीलाई पत्राचार स्पर्श खबर जितपुर बारा कार्तिक १९ गते: चेक अनादरसम्बन्धी मुद्दामा बारा जिल्ला अदालतले प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय बारालाई पत्राचार गरेको छ। बारा जिल्ला अदालतको तहसिल शाखाले कलैया उपमहानगरपालिका–२३ निवासी अनिलकुमार पटेलको जाहेरी/वादी रहेको चेक … Read more

अपाङ्गता भएका व्यक्ति दयाका पात्र होइनन्, अधिकार भएका नागरिक हुन् : सञ्चारकर्मीलाई सम्मानजनक भाषा प्रयोग गर्न आग्रह

अपाङ्गता भएका व्यक्ति दयाका पात्र होइनन्, अधिकार भएका नागरिक हुन् : सञ्चारकर्मीलाई सम्मानजनक भाषा प्रयोग गर्न आग्रहस्पर्श खबर जितपुर बारा कार्तिक १७ गते: अपाङ्गता भएका व्यक्तिलाई दयाको पात्रका रूपमा होइन, समान अधिकार भएका नागरिकका रूपमा प्रस्तुत गर्न सञ्चारकर्मीलाई आग्रह गरिएको छ। बाराको सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा नेत्रहीन युवा संघ नेपालको आयोजनामा सञ्चारकर्मीका लागि आयोजित अभिमुखीकरण … Read more

बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा एक युवक घाइते, दुई नाल बन्दुकसहित एक जना पक्राउ

स्पर्श खबर जितपुर बारा कार्तिक १७ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा गोलीको छर्रा लागेर ३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका छन्।सोमबार साँझ स्थानीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा उत्तमलाई छर्रा लागेको हो। घाइते मगरको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डकमा उपचार भइरहेको छ।घटनालगत्तै उनलाई उपचारका … Read more