मधेस प्रदेशमा प्रतिनिधिसभा चुनावमा जेन–जी पुस्ताका ५८ युवा उम्मेदवार
मधेस प्रदेशमा प्रतिनिधिसभा चुनावमा जेन–जी पुस्ताका ५८ युवा उम्मेदवार स्पर्श खबर जितपुर बारा माघ १५ गते: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट जेन–जी पुस्ताका ५८ जना युवा उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगका अनुसार तीमध्ये ५६ जना पुरुष र २ जना महिला रहेका छन्। आयोगको तथ्याङ्कअनुसार ५८ मध्ये ४१ जना स्वतन्त्र…


