कांग्रेसको १५औँ महाधिवेशनमा कृष्ण भरत सिंहको बलियो दाबी, केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी

कांग्रेसको १५औँ महाधिवेशनमा कृष्ण भरत सिंहको बलियो दाबी, केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीस्पर्श खबर जितपुर बारा असाेज १७ गते: नेपाली कांग्रेसको बहुप्रतीक्षित १५औँ महाधिवेशन नजिकिँदै गर्दा बारामा पार्टीको केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यसैबीच लामो समयदेखि सक्रिय राजनीतिमा रहेका नेता कृष्ण भरत सिंहले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी … Read more

दोस्रो महिला फुटबल, तर ‘छैटौँ संस्करण’!पुरुष प्रतियोगिता गनेर अन्तर्राष्ट्रियको आवरण, जनताको करबाट फेरि लाखौँ खर्च

दोस्रो महिला फुटबल, तर ‘छैटौँ संस्करण’!पुरुष प्रतियोगिता गनेर अन्तर्राष्ट्रियको आवरण, जनताको करबाट फेरि लाखौँ खर्चस्पर्श खबर जितपुर बारा असाेज १७ गते: सिमरामा आजदेखि छैटौँ जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ। तर नाममा ‘छैटौँ’, मैदानमा भने महिला फुटबलको दोस्रो संस्करण मात्रै।जनताको करबाट वर्षेनी लाखौँ रुपैयाँ खर्च गरेर आयोजना गरिने प्रतियोगितालाई ‘अन्तर्राष्ट्रिय’को आवरण दिइए पनि … Read more

वडामै भुक्तानीको अधिकार, अब गल्तीको जिम्मेवारी पनि वडाकै : नगरप्रमुख पौडेल

वडामै भुक्तानीको अधिकार, अब गल्तीको जिम्मेवारी पनि वडाकै : नगरप्रमुख पौडेलस्पर्श खबर जितपुर बारा असाेज १७ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले वडा तहबाटै भुक्तानी प्रक्रिया सुरु गरेसँगै वडा सचिव तथा प्राविधिक कर्मचारीलाई सार्वजनिक खरिद र स्थानीय वित्त व्यवस्थापनसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ। उपमहानगरपालिकाको सभाहलमा नगरप्रमुख राजन पौडेलको अध्यक्षतामा सुरु भएको तालिममा २४ वटै वडाका … Read more

पत्रकारिताबाट राजनीतिमा छलाङ : पासवान र दास कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

पत्रकारिताबाट राजनीतिमा छलाङ : पासवान र दास कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मतस्पर्श खबर जितपुर बारा असाेज १६ गते: पत्रकारिताको क्षेत्रमा सक्रिय नेपाल पत्रकार महासंघका दुई पदाधिकारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बाराबाट सर्वसम्मत केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान र महासंघ बारा शाखाकी उपाध्यक्ष प्रियंका दास सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन … Read more

२३ वर्षदेखि थन्किएको मासु जाँच कानुन अब लागू हुँदैमाघ १ देखि तोकिएको वधशालाबाहेक पशु काट्न नपाइने, मापदण्ड मिच्नेलाई कारबाही

२३ वर्षदेखि थन्किएको मासु जाँच कानुन अब लागू हुँदैमाघ १ देखि तोकिएको वधशालाबाहेक पशु काट्न नपाइने, मापदण्ड मिच्नेलाई कारबाहीहेटौँडा असाेज १६ गते। दुई दशकभन्दा लामो समयदेखि कागजमै सीमित रहेको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ हेटौँडामा आगामी माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ।२०६० सालमै हेटौँडामा लागू गर्ने गरी राजपत्रमा सूचना प्रकाशित भए … Read more

एक वर्षदेखि हराइरहेकी महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

एक वर्षदेखि हराइरहेकी महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन वीरगञ्ज, असोज ८ । एक वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको निरन्तर खोजी तथा समन्वयपछि सफल पारिवारिक पुनर्मिलन भएको छ। इलाका प्रहरी कार्यालय, प्रसौनी, बाराले उद्धार गरी २०८३ साल असोज ७ गते बुधबार राति करिब १० बजे मानवसेवा आश्रम वीरगञ्जमा ल्याइपुर्‍याएकी ती महिलाको … Read more

Heroic Indian Pilot Thwarts Mid-Air Disaster on Tel Aviv-Bound Flight

Heroic Indian Pilot Thwarts Mid-Air Disaster on Tel Aviv-Bound FlightTEL AVIV / NEW DELHI:1 Oct A routine Flydubai flight turned into a high-altitude nightmare after a violent cockpit confrontation, averted only by extraordinary courage and a desperate struggle led by Indian Captain Smit Machchhar.Flight FZ1073, travelling from Dubai to Tel Aviv with mostly Israeli passengers … Read more

२४ वटै वडामा वित्तीय अधिकार, अब भुक्तानीका लागि नगर धाउन नपर्ने

२४ वटै वडामा वित्तीय अधिकार, अब भुक्तानीका लागि नगर धाउन नपर्नेस्पर्श खबर जितपुर बारा असाेज १५ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ देखि वडा तहबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको खर्च तथा भुक्तानी सम्बन्धित वडा कार्यालयबाटै गर्ने व्यवस्था गरेको छ।उपमहानगरपालिकाले २४ वटै वडा सचिवलाई खर्च गर्ने अख्तियारी प्रदान गर्दै सडक, नाला, खानेपानी, भवन, सरसफाइलगायत वडा … Read more

जितपुरमा चोरीको जालो भत्काउँदै प्रहरी, १४ वर्षीय बालक पक्राउ

जितपुरमा चोरीको जालो भत्काउँदै प्रहरी, १४ वर्षीय बालक पक्राउ मनाेज शाह जितपुर बारा असाेज १५ गते:जीतपुरसिमरा–७, जीतपुर बजारमा पसलको जस्ताको छानो हटाएर चोरी गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको छ। गस्तीमा खटिएको टोलीले जीतपुरसिमरा–६ का हसमुदिन अन्सारीलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिँदा नगद १७ हजार ३ सय रुपैयाँसहित चोरीमा प्रयोग भएका औजार र विभिन्न … Read more

गोलबजारमा करातेको महासंग्राम!४ प्रदेशका ४५० खेलाडी भिड्दै, विजेतालाई ३५ हजार उत्कृष्ट खेलाडीलाई ७५ हजार, दुई उदयमान खेलाडीलाई माउन्टेन साइकल

गोलबजारमा करातेको महासंग्राम!४ प्रदेशका ४५० खेलाडी भिड्दै, विजेतालाई ३५ हजार उत्कृष्ट खेलाडीलाई ७५ हजार, दुई उदयमान खेलाडीलाई माउन्टेन साइकल सिराहा असाेज १५ गते : गोलबजार नगरपालिका–२ लालपुरमा तेस्रो वडा अध्यक्ष अन्तरप्रदेश आमन्त्रित सितोरियो कराते प्रतियोगिता २०८३ असोज १६, १७ र १८ गते आयोजना हुने भएको छ। गोलबजार नगरपालिका–२ वडा कार्यालयको सहयोगमा हुने प्रतियोगितामा कोशी, मधेश, … Read more