एमालेमा ७ नयाँ स्थायी कमिटी सदस्य, विद्या भण्डारी वरिष्ठ नेता प्रस्तावित

एमालेमा ७ नयाँ स्थायी कमिटी सदस्य, विद्या भण्डारी वरिष्ठ नेता प्रस्तावित स्पर्श खबर जितपुर बारा असोज ८ गते नेकपा एमालेको सचिवालय बैठकले ७ नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो।मनोनीत सदस्यहरूको नाम केन्द्रीय … Read more

कतारबाट काठमाडौं ओर्लिएपछि सुनको खेल पर्दाफास, ६९.६ग्रामसहित दुई जना पक्राउ

कतारबाट काठमाडौं ओर्लिएपछि सुनको खेल पर्दाफास, ६९.६ग्रामसहित दुई जना पक्राउकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९.६ ग्राम सुनसहित दुई जना पक्राउ परेका छन्।कतारको दोहा हुँदै काठमाडौं आएका भारतीय नागरिक ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको हो। उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।त्यस्तै, बाराको पचरौता नगरपालिका–१ पिपरपातीका ३३ वर्षीय … Read more

जीतपुरसिमरा कांग्रेसमा सर्वसम्मति असफल, शर्मा र पण्डितबीच चुनावी भिडन्त

जीतपुरसिमरा कांग्रेसमा सर्वसम्मति असफल, शर्मा र पण्डितबीच चुनावी भिडन्त स्पर्श खबर जितपुर बारा असाेज ८ गतेनेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगर समितिको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ। सिमरामा जारी अधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि मतदान निश्चित भएको हो।नगर सभापतिका लागि वर्तमान सभापति छविलाल शर्मा र रमेश पण्डितले दाबी नछाडेपछि चुनावी प्रतिस्पर्धा हुने भएको … Read more

वर्षौँको अन्योलपछि भूमिहीनको हातमा निस्सा, ३४६ परिवार लाभान्वित

वर्षौँको अन्योलपछि भूमिहीनको हातमा निस्सा, ३४६ परिवार लाभान्वितमनाेज शाह जितपुर बारा असाेज ८ गते: बारा जिल्लाको निजगढ नगरपालिका–२ मा वर्षौँदेखि जग्गा भएर पनि स्वामित्वको प्रमाण नहुँदा अन्योलमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ।वडाध्यक्ष राजन श्रेष्ठका अनुसार सहजीकरण समितिबाट निस्सा वितरणको काम अघि बढाइएको हो। वडामा वितरण गर्नुपर्ने ४४४ निस्सामध्ये ३४६ वटा निस्सा … Read more

जीतपुरसिमरा कांग्रेसमा त्रिपक्षीय भिडन्त, सभापतिको बाजी कसले मार्ला?

जीतपुरसिमरा कांग्रेसमा त्रिपक्षीय भिडन्त, सभापतिको बाजी कसले मार्ला?मनाेज शाह जितपुर बारा असाेज ७ गते: नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिको अधिवेशन बुधबार सिमरामा जारी छ। राधाकृष्ण सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा भइरहेको अधिवेशन बन्दसत्रमा प्रवेश गरेको छ। बन्दसत्रले विभिन्न प्रतिवेदन पारित गर्दै नयाँ नगर नेतृत्व चयन गर्नेछ। नगर सभापतिका लागि वर्तमान सभापति छविलाल शर्मा, शेखर भण्डारी … Read more

सर्पदंशले ज्यान लिन थालेपछि बल्ल खुल्यो बाटो, सिमरा नगर अस्पताललाई उपचार केन्द्रको अनुमति

सर्पदंशले ज्यान लिन थालेपछि बल्ल खुल्यो बाटो, सिमरा नगर अस्पताललाई उपचार केन्द्रको अनुमतिस्पर्श खबर जितपुर बारा असाेज ७ गते: जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जीतपुरसिमरा नगर अस्पतालले सर्पदंश उपचार केन्द्र सञ्चालनको औपचारिक अनुमति पाएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अस्पताललाई २०८३ असोज ५ गतेदेखि २०८७ असोज ४ गतेसम्म सर्पदंश उपचार केन्द्र सञ्चालन गर्ने … Read more

निजगढ हाटबजार अस्तव्यस्त, व्यापारीको गुनासो—‘घाम लागे पनि भाग्नुपर्छ, पानी परे पनि’

निजगढ हाटबजार अस्तव्यस्त, व्यापारीको गुनासो—‘घाम लागे पनि भाग्नुपर्छ, पानी परे पनि’मनाेज शाह जितपुर बारा असाेज ७ गते : निजगढ नगरपालिका–स्थित हाटबजारमा पर्याप्त पूर्वाधार र व्यवस्थापन नहुँदा व्यापारी तथा सेवाग्राही समस्यामा परेका छन्। सडक छेउमै सञ्चालन भइरहेको हाटबजारमा घाम र वर्षाबाट जोगिने छानो, बाख्रा बाँध्ने व्यवस्थित ठाउँ तथा शौचालयको समेत अभाव रहेको व्यापारीहरूको गुनासो छ। २०५२ … Read more

निजगढ कांग्रेस नगरसभापतिमा घम्साघम्सी, सहमति कि निर्वाचन?

निजगढ कांग्रेस नगरसभापतिमा घम्साघम्सी, सहमति कि निर्वाचन?स्पर्श खबर जितपुर बारा असाेज ७ गते:नेपाली कांग्रेस निजगढ नगरसभापति पदका लागि सूर्य घलान र ज्ञानबहादुर गोलेबीच प्रतिस्पर्धा चर्किएको छ। आज भइरहेको नगरस्तरीय बैठकमा दुवै पक्षलाई सहमतिमा ल्याएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको भए पनि दुवै जना आफ्नो दाबीबाट पछि हटेका छैनन्। स्थानीय रमेश श्रेष्ठका अनुसार सहमतिको प्रयास … Read more

कांग्रेसको पालिका अधिवेशन आज, देशभर नेतृत्व चयन हुँदै

कांग्रेसको पालिका अधिवेशन आज, देशभर नेतृत्व चयन हुँदैकाठमाडौं असाेज ७ गते: नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। अधिवेशनमार्फत स्थानीय तहमा नयाँ सांगठनिक संरचना निर्माण गर्दै नेतृत्व चयन गरिनेछ।कांग्रेसका अधिकांश वडामा शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ। बाढीपहिरो प्रभावित रसुवामा भने केही दिनपछि अधिवेशन गर्ने तयारी गरिएको छ।नयाँ … Read more

एआईजी शाहको पथलैया निरीक्षण : ट्राफिक व्यवस्थापन सुधार्न कडा निर्देशन

एआईजी शाहको पथलैया निरीक्षण : ट्राफिक व्यवस्थापन सुधार्न कडा निर्देशनस्पर्श खबर जितपुर बारा असाेज ७ गते: नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) एवम् कार्यदक्षता मूल्याङ्कन समितिका संयोजक सिद्धीबिक्रम शाहले मंगलबार पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको निरीक्षण गरेका छन्। शाह नेतृत्वको टोलीले कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, स्रोत–साधन तथा ट्राफिक व्यवस्थापनको अवस्थाबारे अनुगमन … Read more