बिद्यार्थीहरुसँग उठाउँने शुल्कको बिवरण पठाउँन माग

स्पर्श खबर जितपुर बारा बैशाख २ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत बिद्यालयहरुलाई बिद्यार्थीहरुसँग उठाउँने शुल्कको बिवरण पठाउँन माग गरेको छ । गत आर्थिक बर्षमा उठाएको शुल्कको बिवरण र चालु आर्थिक बर्षमा उठाउँने शुल्कको बिवरण पठाउँन पत्र लेखेर निर्देशन दिएको छ । उपमहानगरपालिकाको शिक्षा महाशाखाले सबै संस्थागत बिद्यालयहरुलाई पत्र लेखेर बैशाख ५ गते सम्ममा बिवरण पठाउँन भनेको…

Read More

जीतपुरसिमराले आधारभूत तह परीक्षा २०८१ को नतिजा सार्वजनिक, ४३.६० प्रतिशत

जीतपुरसिमराले आधारभूत तह परीक्षा २०८१ को नतिजा सार्वजनिक, ४३.६० प्रतिशत स्पर्श खबर जितपुर बारा चैत २८ गते : : जीतपुरसिमरा उपमहानगरपालिकाले कक्षा ८ अन्तर्गत लिइएको अधारभूत तह परीक्षा २०८१ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार कुल परीक्षार्थीमध्ये ४३.६० प्रतिशत विद्यार्थी नोन्ग्रेड भएका छन्। जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा शाखाका अनुसार यस वर्षको आधारभूत तह परीक्षामा…

Read More

शिक्षा विभाग बन्द गर्न ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी शिक्षा विभाग खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । आफ्नो चुनावी वाचा अनुसार ट्रम्पले शिक्षा विभाग खारेज गर्ने प्रक्रिया थाल्नुभएको हो । ट्रम्पको यो आदेशले देशका लाखौं सार्वजनिक विद्यालयहरू, तिनमा अध्ययनरत विद्यार्थी र ती विद्यार्थीहरुले लिएका ऋणको भविष्य के हुन्छ भन्ने अन्योल बढाएको छ । अमेरिकाको आधुनिक…

Read More

माध्यमिक शिक्षा परिक्षा (एसईई )मा प्रवेश पत्र बाहेकका

स्पर्श खबर जितपुर बारा चैत ५ गते :माध्यमिक शिक्षा परिक्षा (एसईई )मा प्रवेश पत्र बाहेकका सबै समाग्री निषेध गरेको छ । शिक्षा बिकास तथा समन्वय ईकाई बाराले परिक्षालाई स्वच्छ,निस्पक्ष तथा मर्यादित बनाउनका लागि प्रवेश पत्र बाहेक मोबाईल,किताब,गाईड लगायत चिट चोरीका लागि बिधार्थीले प्रयोग गर्ने सबै प्रकारका समाग्रीहरु पुर्ण रुपमा निषेध गरिएको जानकारी गराएको छ ।…

Read More

एसइईमा विद्यार्थीले चिट चोरे ड्युटीमा खटिने शिक्षक कारबाहीमा पर्ने

एसइईमा विद्यार्थीले चिट चोरे ड्युटीमा खटिने शिक्षक कारबाहीमा पर्नेस्पर्श खबर जितपुर बारा चैत १ गते:आगामी ७ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मधेश प्रदेश सरकारले कडा निगरानी गर्ने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विगतमा चिट चोरी गर्ने विद्यार्थीलाई कारबाही हुँदै आएकोमा यसपटकदेखि कक्षाकोठामा चिट, फ्लेप्स, मोबाइललगायत सामग्री फेला परे ड्युटीमा खटिने शिक्षक…

Read More

श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा अध्ययनरत छात्राहरु अचानाक अचेत

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कटिबलुवामा छात्राहरु अचानक अचेत भएका छन् । श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा अध्ययनरत छात्राहरु अचानाक अचेत भएको कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले पुष्ठि गरे । उनकाअनुसार विद्यालयमा कक्षा ६ देखि १० सम्मका करिब २५ जना भन्दा धेरै विद्यार्थी बेहोस भएका हुन् । सूचना पाउने बित्तिकै उनीहरुलाई अस्पताल ल्याइएको…

Read More

एसईई परिक्षामा अमर्यादित क्रियाकलाप गर्ने कसैलाई क्षाम्य हुँदैन : प्रजिअ अधिकारी

एसईई परिक्षामा अमर्यादित क्रियाकलाप गर्ने कसैलाई क्षाम्य हुँदैन : प्रजिअ अधिकारी स्पर्श खबर जितपुर बारा फाल्गुन १९ गते: बारामा एसईई परिक्षामा अमर्यादित क्रियाकलाप गर्नेलाई क्षाम्य नहुने जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताएका छन् । एसईई परिक्षा संचालन तथा व्यवस्थापनका लागि सम्बन्धी माध्यमिक विधालयका प्रधानाध्यापकहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रममा आईतबार प्रमुख जिल्ला…

Read More

प्र.अ. सुधिर दासद्वारा वडा अध्यक्ष गुप्ता सम्मानित

मनाेज शाह जितपुर बारा फाल्गुन १० गते: बाराको जितपुरसिमराउपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सम्मानित भएका छन्। जितपुरमा दशकौं देखि शिक्षा क्षेत्रमा अब्बल मानिएको होलीराज अंग्रेजी माध्यमिक बिद्यालयका प्रधानाध्यापक सुधिर दासले सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका वर्तमान वडा अध्यक्ष सुनिल गुप्तालाई एक कार्यक्रमका बिच सम्मानित गर्नुभएको हो। कलिलो उमेरमै वडा अध्यक्ष जस्तो गरिमामय पदमा…

Read More

अन्तर्राष्ट्रिय मापदण्डअनुसार  जितपुरमा  अत्याधुनिक दि वेलनेस जिम

अन्तर्राष्ट्रिय मापदण्डअनुसार  जितपुरमा  अत्याधुनिक दि वेलनेस जिममनाेज शाह जितपुर बारा फाल्गुन ४ गते: पछिल्लो समय शारीरिक तन्दुरुस्तीका लागि मानिसहरु सचेत हुन थालेका छन् । पुरुष मात्रै नभएर महिलाहरू पनि व्यायामका लागि फिटनेश केन्द्र पुग्न थालेको पाइन्छन् । बारामा  केही बर्ष अघिसम्म पुरुषहरूका लागि फिटनेश केन्द्र रहेपनि महिलाहरूका लागि भने थिएन । पछिल्लो समय बारामा सञ्चालित आधुनिक फिटनेश केन्द्रहरूमा…

Read More

पर्सामा ठोरीका शिक्षकहरूले आन्दोलन

स्पर्श खबर जितपुर बारा माघ २४ गते: पर्सामा ठोरीका शिक्षकहरूले आन्दोलनका विभिन्न कार्यक्रमहरुकाे घाेषणा गरेको छ। पेशागत हकहितका निमित्त ऐक्यबद्धता जनाउँदै ठोरीका शिक्षकहरूले आन्दोलनका विभिन्न कार्यक्रमहरू घोषणा गरेका छन् । शिक्षक हकहितको निमित्त संसद्को जारी हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गराउन दबाब दिने उद्देश्यले ठोरीमा शिक्षकहरूको आन्दोलन परिचालन समिति गठन भएको छ । नेपाल…

Read More