उपमहानगरभरि निजी विद्यालयमै किताब बिक्री: अनुगमन निकाय किन मौन?

उपमहानगरभरि निजी विद्यालयमै किताब बिक्री: अनुगमन निकाय किन मौन मनोज शाह जितपुर बारा बैशाख ५ गतेबारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका अधिकांश निजी विद्यालयहरूले विद्यालय परिसरभित्रै पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको पाइएको छ। शिक्षा सम्बन्धी नियमावलीले विद्यालयले प्रत्यक्ष रूपमा किताब बिक्री गर्न नपाउने स्पष्ट व्यवस्था गरेको भए पनि स्थानीय स्तरमा यसको खुलेआम उल्लंघन भइरहेको छ।अभिभावकहरूका … Read more

नमुना माविमा सामाजिक परीक्षण: शिक्षा सुधारमा सामूहिक प्रतिबद्धता

नमुना माविमा सामाजिक परीक्षण: शिक्षा सुधारमा सामूहिक प्रतिबद्धता मनाेज शाह जितपुर बारा चैत २८ गते:बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न भएको छ। सभाध्यक्ष कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र चौधरीसहित विभिन्न सरोकारवालाहरूको … Read more

बकुलिया माविमा खेलकुद सामग्री वितरण, विद्यार्थी उत्साहित

बकुलिया माविमा खेलकुद सामग्री वितरण, विद्यार्थी उत्साहित मनोज साह जितपुर बारा चैत २५ गते:बारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर ५ वडा कार्यालयले श्री नेपाल राष्ट्रिय नमुना मावि बकुलिया, भवानीपुरलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ। विद्यार्थीहरूलाई खेलकुदमा अगाडि बढाउने उद्देश्यले बुट, मोजा तथा प्याड गरी ४० थान सामग्री प्रदान गरिएको हो।उक्त सामग्री विद्यालयका प्रधानाध्यापक धनञ्जय … Read more

जितपुरमा नेशनल प्याप्सन नेपालद्वारा एस.ई.ई क्वालीफाइङ्ग परीक्षा २०८२ सुरु

जितपुरमा नेशनल प्याप्सन नेपालद्वारा एस.ई.ई क्वालीफाइङ्ग परीक्षा २०८२ सुरु मनाेज शाह जितपुर बारा माघ २२ गते:बारा जिल्लाको जितपुरमा नेशनल प्याप्सन नेपालद्वारा आयोजना गरिएको SEE Qualified Coloring परीक्षा २०८२ सुरु भएको छ। जितपुरमा रहेको एम्ब्रोल एकेडेमी लाई परीक्षा केन्द्र बनाई परीक्षा सञ्चालन गरिएको हो।यस परीक्षामा करिब ११५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। एम्ब्रोल … Read more

महागढीमाइमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा एसईई अभिमुखीकरण तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

महागढीमाइमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा एसईई अभिमुखीकरण तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्नस्पर्श खबर जितपुर बारा पुष २५ गते महागढीमाइ नगरपालिका–स्थित श्री महेन्द्र गढीमाइ प्राविधिक नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीको आयोजनामा “S.E.E Awareness and Educational & Semi Personality Development Program–2082” भव्य रूपमा सम्पन्न भएको छ।बाराको चर्चित गैरसरकारी संस्था हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा आयोजित … Read more

गौतम बुद्ध आधारभूतको भवन भत्काएर सामगरी बेपत्ता पारियो। दोषीमाथि कारवाही गर्न माग

गौतम बुद्ध आधारभूतको भवन भत्काएर सामगरी बेपत्ता पारियो। दोषीमाथि कारवाही गर्न मागस्पर्श खबर जितपुर बारा २० गतेजितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित गौतम बुद्ध आधारभूत विद्यालयको भवन रातारात भत्काएर सामग्री गायब पारिएको छ। करिब १५ वर्षअघि निर्माण भएको सो विद्यालयको दुईवटा ट्रस्ट भवन भत्काइएको हो। स्थानीयका अनुसार विद्यालय भवन निर्माण भएको जमिन आफ्नो भएको दाबी … Read more

प्रसाैनी बिधालयकाे शौचालय तोडफोड

विद्यालयको शौचालय तोडफोडस्पर्श खबर जितपुर बारा मंसिर १३ गतेपर्सनी गाउँपालिका वडा नं २ स्थित रहेको श्री बेङ्गा साह उच्च मावि विद्यालयमा निर्माणाधीन शौचालय अज्ञात समूहले तोडफोड भएको छ। विद्यालयका प्राध्यापक मनोज कुमार शाहका अनुसार बिहिवरात्री शौचालय तोडफोड भएको हो। बिहान विद्यालयमा पुग्दा शौचालय तोडफोड भएको अवस्थामा देखियो। प्राय शाहले भन्नुभयो कसले र किन भत्कायो भन्ने … Read more

कक्षाकोठाको माग गर्दै जितपुरका शिक्षक, विद्यार्थीद्वारा नगरपालिका कार्यालयमा कक्षा सञ्चालन

कक्षाकोठाको माग गर्दै जितपुरका शिक्षक, विद्यार्थीद्वारा नगरपालिका कार्यालयमा कक्षा सञ्चालनस्पर्श खबर जितपुर बारा मंसिर १३ गतेभन अभावमा समस्या बेर्नु परेपछि जितपुरसिमरा उपमहानगरपालिका जितपुर बजारस्थित श्री फकिरा गिरी राजेशवर गिरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आज उपमहानगरपालिकाको कार्यालय गेटमा बसेर पठनपाठन गरेका छन् । उपमहानगरपालिकाको ढिलासुस्तीले विद्यालयको निर्माणधीन भवन लामो समयदेखि अधुरो रहेको र पठनपाठनप्रयोग बन्दै आएपछि विद्यार्थीहरुले … Read more

केयर भिजनका विद्यार्थीहरूद्वारा स्थानीय क्रियाकलाप अध्ययनको अध्ययन

केयर भिजनका विद्यार्थीहरूद्वारा स्थानीय क्रियाकलाप अध्ययनको अध्ययनस्पर्श खबर जितपुर बारा मंसिर १२ गतेबारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर स्थित रहेको केयरभिजन स्कुलका कक्षा ८ का विद्यार्थीहरूको शैक्षिक भ्रमण तथा स्थानीय क्रियाकलाप अध्ययन कार्यक्रम आज सम्पन्न भएको छ । ज्ञानको खोजीमा एक कदम कक्षा बाहिर एक कदम वास्तविकतामा भन्ने नाराका साथ भएको सो शैक्षिक … Read more

विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरणस्पर्श खबर जितपुर बारा मंसिर ११ गतेजितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० स्थित रहेको श्री विक्रम आधारभूत विद्यालयमा आज एक विशेष कार्यक्रम बीच विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ। सो अवसरमा विद्यार्थीहरूलाई पाइन्ट सर्ट जुत्ता र मजासहितको पोशाक वितरण गरेको विद्यालयले जनाएको छ। विद्यार्थीहरूको अनुशासन आत्मविश्वास र सिकाई वातावरण … Read more