बंगलादेशको बदलिँदो राजनीतिले बिजुली निर्यात गर्ने नेपालको योजनामा धक्का, त्रिपक्षीय सम्झौता नै अनिश्चित

काठमाडौं- बंगलादेशमा जारी आन्दोलन र त्यसका कारण भिन्न बनेको राजनीतिक परिस्थितिले गर्दा नेपालबाट बंगलादेशमा बिजुली निर्यात अनिश्चित भएको छ।साउन १३ गते भारत, नेपाला र बंगलादेशबीच हुने भनिएको सम्झौतासमेत बंगलादेश भइरहेको आन्दोलनका कारण नै रोकिएको थियो। सम्झौता रोकिएसँगै चालु वर्ष नै नेपालबाट बंगलादेश बिजुली निर्यात गर्ने योजना अनिश्चित बनेको छ।नेपालबाट बंगलादेशमा बिजुली निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि पहिलोपल्ट…

Read More

बजेट अनुशासन मिच्दै अर्थमन्त्री पुन, भौतिकको आग्रहमा १३ अर्ब रकमान्तर गरिँदै

स्पर्श खबर जितपुर बारा असार १९ गते: प्रक्रिया पुगेका कामको भुक्तानी भए बैंकको बढ्दो खराब कर्जामा राहत पुग्ने।असारमा आएर रकमान्तर गर्न नपाउने व्यवस्थामाथि अर्थमन्त्री वर्षमान पुनले निर्मम ढंगबाट खेलेका छन्। सत्ताको प्रमुख घटक नेकपा एमाले सरकारबाट बाहिरिएर कांग्रेससँगको सहकार्यमा जाने भएसँगै अर्थमन्त्री पुनले सत्ताबाट बाहिरिने बेला बजेट अनुशासन उल्लंघन गरेका छन्। उनले आर्थिक वर्ष समाप्त…

Read More

सुझाव पालना भए ३ खर्ब थप राजस्व उठ्ने

स्पर्श खबर जितपुर बारा असार ७ गते: कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय समितिले प्रतिवेदनका सुझावहरू, नीतिगत तथा प्रणालीगत सुधारहरू कार्यान्वयन भएमा प्रक्षेपित राजस्वमा करिब २ खर्ब ९१ अर्ब थप राजस्व संकलन हुने जनाएको छ । विद्यासुन्दर मल्लिक अध्यक्ष रहेको समितिले अर्थ मन्त्रालयसमक्ष पेस गरेको प्रतिवेदनले आर्थिक वर्ष २०८१–०८२ मा १३ खर्ब २० अर्ब ९८ करोड ६०…

Read More

निजगढ विमानस्थलको लगानी ढाँचा तयार गरिने

निजगढ विमानस्थलको लगानी ढाँचा तयार गरिने मनाेज शाह जितपुर बारा जेठ १५ गते: सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको…

Read More

नेपालमा ‘अनर म्याजिक–६ प्रो’को प्रि–बुकिङ सुरु

नेपालमा ‘अनर म्याजिक–६ प्रो’को प्रि–बुकिङ सुरु स्पर्श खबर जितपुर बारा जेठ ७ गते: अनर म्याजिक’ शृंखलाको फ्ल्यागसिप मोबाइल ‘अनर म्याजिक–६ प्रो’ मोबाइल फोनको नेपाली बजारमा प्रि–बुकिङ सुरु भएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बहुप्रतीक्षित एआई फ्ल्यागसिप मोबाइलको प्रि-बुकिङ खुला गरेको हो। मे २१ मंगलबारबाट सुरु भएको  प्रि-बुकिङ ३१ मेसम्म जारी रहने कम्पनीले…

Read More

सवारी चेकजाँचकाे नाममा ट्राफिक प्रहरी गर्ने नौटङ्की बन्द गर्ने मुख्यमन्त्रीको चेतावनी

सवारी चेकजाँचकाे नाममा ट्राफिक प्रहरी गर्ने नौटङ्की बन्द गर्ने मुख्यमन्त्रीको चेतावनी मनाेज शाह, जितपुर बारा, बैशाख १५ गते: सवारी चेकजाँचकाे नाममा ट्राफिक प्रहरीले नौटङ्की गर्ने गरेको चारैतिरबाट गुनासो आएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज एक कार्यक्रमका बीच ट्राफिक प्रहरीको यस्तो हर्कत चाँडै बन्द गर्ने चेतावनी दिनुभएको छ । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा २…

Read More

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु स्पर्श खबर जितपुर बारा चैत २९ गते: चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ। भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मङ्गलबारदेखि मर्मत गर्न थालिएको हो। माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको पहलमा सडक डिभिजन भरतपुरले बाटो मर्मतको काम थालेको बताइन्। “रिउ पुलबाट कसरासम्म मङ्गलबारदेखि मर्मत सुरु भएको छ”,…

Read More

सुनको मूल्य  उच्च, चाँदीको स्थिर

सुनको मूल्य  उच्च, चाँदीको स्थिर   मंगलबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले बढेर उच्च बिन्दुमा पुग्दा चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन। स्पर्श खबर जितपुर बारा चैत २७ गते:  मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। यो साता लगातार बढेर रेकर्ड बनाइरहेको सुनको मूल्य…

Read More

पर्साको विभिन्न स्थानबाट ४ लाखभन्दा बढी मूल्यको विविध सामग्रीहरु प्रहरीद्वारा जफत

पर्साको विभिन्न स्थानबाट ४ लाखभन्दा बढी मूल्यको विविध सामग्रीहरु प्रहरीद्वारा जफत   मनोज शाह, जीतपुर बारा, चैत्र १९ गते भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको ४ लाखभन्दा बढी मूल्य बराबरको विविध सामग्रीहरु पर्साको वीरगन्ज महानगरपालिकाको विभिन्न स्थानहरुबाट प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले…

Read More

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न   मनोज कुमार शाह,जीतपुर बारा, चैत्र ८ गते नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडले उपशाखा कार्यालय बर्दिबासमा प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयको कार्य क्षेत्रभित्रका केन्द्र प्रमुखहरुलाई संस्थाको नियम अनुसार दिइने वार्षिक केन्द्रको परिचालन, संस्थाको नीति,…

Read More