हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराका अध्यक्ष पदमा रामचन्द्र पौडेल सर्वसम्मत
स्पर्श खबर जितपुर बारा कार्तिक २३ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा २ रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराका अध्यक्ष पदमा रामचन्द्र पौडेल सर्वसम्मत रूपमा चयन हुनु भएको छ। पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको संस्थाले जनाएको छ। सहकारी क्षेत्रमा लामो अनुभव तथा योगदान रहँदै आएका पौडेलले संस्थाको पारदर्शिता, सदस्य हित र आर्थिक सबलीकरणलाई प्राथमिकतामा…


