जितपुरसिमरा उपमहानगरपालिकामा कर्मचारीको तहवृद्धि विवाद
मनोज शाह जितपुर बारा माघ २३ गते। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा सातौं तहका अधिकृत कर्मचारीको तह वृद्धि विवाद सतहमा आएको छ। मधेस प्रदेश सरकारद्वारा जारी स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ बमोजिम तह वृद्धिका लागि आन्तरिक रुपमा माग गर्दै आएका सातौं तहका अधिकृत कर्मचारीको तह वृद्धि विवाद सतहमा आएको हो। एनले निर्देशन गरे बमोजिम…


