Headlines

श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को अवसरमा निजगढमा पत्रकार सम्मेलन

स्पर्श खबर जितपुर बारा माघ १७ गते: श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को अवसरमा आयोजना गरिने धार्मिक कार्यक्रमहरूबारे जानकारी गराउन निजगढमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमार्फत श्रीमद्भागवत सागर १०८ पाठपारायण तथा मन्दिर कलश अनावरण कार्यक्रमबारे विस्तृत जानकारी दिइएको हो । आयोजक मूल समारोह समितिका संयोजक साहित्याचार्य जनार्दन शास्त्रीका अनुसार फागुन २१ गतेदेखि २७ गतेसम्म…

Read More

शहिदको सम्मान, सपनाको संकल्प

शहिदको सम्मान, सपनाको संकल्पमनोज शाह जितपुर बारा माघ १६ गते “शहिद मुखलाल महतो–अमर रहुन ! शहिदहरूको सपना साकार पारौँ !” भन्ने नारासहित नरही चोकमा शहिद मुखलाल महतोको शालिकमा माल्यार्पण गरिएको छ। कार्यक्रममा शहिद परिवारका सदस्य गौरी शंकर महतो र शहिदका सहयोध्दा रामचन्द्र गिरीलाई सम्मान गरियो।कमरेड पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यता तथा क. रिखि चौधरीको अध्यक्षतामा सम्पन्न…

Read More

हामी अहिले युद्ध मोर्चामा छौँ, एकजुट भएपछि हामीलाई हराउने तागत कसैसँग छैन ज्वालाकुमारी शाह

हामी अहिले युद्ध मोर्चामा छौँ, एकजुट भएपछि हामीलाई हराउने तागत कसैसँग छैन ज्वालाकुमारी शाहमनोज शाह जितपुर बारा माघ १६ गते बारा जिल्ला क्षेत्र नम्बर ३ की उम्मेदवार ज्वालाकुमारी शाहले अहिलेको राजनीतिक अवस्था संघर्षको मोर्चा जस्तै रहेको बताउँदै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेकी छन्। उनले भनिन्, “अहिले हामी युद्ध मोर्चामा छौँ। हामी सबै गोलबन्द…

Read More

पूर्वमन्त्री श्रेष्ठले भेटे परवानीपुर घटनाका घाइते

पूर्वमन्त्री श्रेष्ठले भेटे परवानीपुर घटनाका घाइतेमनाेज शाह जितपुर बारा माघ १६ गते पूर्वमन्त्री तथा बारा क्षेत्र नं. ४ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले बाराको परवानीपुरमा भएको चक्कु प्रहार घटनाका घाइतेसंग भेट गरेका छन्। श्रेष्ठ गण्डकस्थित एलएस न्यूरो अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका हुन्।…

Read More

शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन : प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्री

शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन : प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीमनोज शाह जितपुर बारा माघ १६ गते।इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले आफ्नो कार्यक्षेत्रभित्र रहेका जनतालाई शान्ति सुरक्षा प्रदान गर्नु आफ्नो प्रमुख कर्तव्य भएको बताएका छन्। उनले निर्वाचनका क्रममा कुनै पनि व्यक्ति, सङ्घ–संस्था वा राजनीतिक दलले कानुन विपरीत गतिविधि गरेमा कानुनी प्रक्रिया…

Read More

मर्यादित सहकारी, सुमन्त समाज’ नारा सहित जितपुरमा श्मशानघाट सरसफाइ अभियान

मर्यादित सहकारी, सुमन्त समाज’ नारा सहित जितपुरमा श्मशानघाट सरसफाइ अभियानस्पर्श खबर जितपुर बारा माघ १६ गते।मर्यादित सहकारी, सुमन्त समाज भन्ने नारासहित जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा स्थित समुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले श्मशानघाट सरसफाइ अभियान सञ्चालन गरेको छ।संस्थाका सचिव शम्भुरामको अगुवाइमा जितपुरस्थित लालगापुल नजिक रहेको श्मशानघाटमा आज सरसफाइ कार्यक्रम गरिएको हो। लामो…

Read More

प्रेस चौतारी नेपाल बारा क्षेत्र नं. ४ को बैठक सम्पन्न, एमाले उम्मेदवार किसान श्रेष्ठलाई जिताउन सक्रिय भूमिका खेल्ने निर्णय

प्रेस चौतारी नेपाल बारा क्षेत्र नं. ४ को बैठक सम्पन्न, एमाले उम्मेदवार किसान श्रेष्ठलाई जिताउन सक्रिय भूमिका खेल्ने निर्णयमनोज शाह जितपुर बारा माघ १६ गतेप्रेस चौतारी नेपाल बारा जिल्ला क्षेत्र नम्बर ४ को बैठक सिम्रामा सम्पन्न भएको छ। बैठकले प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट बारा जिल्ला क्षेत्र नम्बर ४ का उम्मेदवार किसान श्रेष्ठलाई विजय गराउन…

Read More

परवानीपुर काण्ड: सम्बन्धको रहस्य खुलेपछि श्रीमान र सासुको हत्या

परवानीपुर काण्ड: सम्बन्धको रहस्य खुलेपछि श्रीमान र सासुको हत्यास्पर्श खबर जितपुर बारा माघ १६ गतेबारा जिल्लाको परानीपुर गाउँपालिकामा बुधबार एकै परिवारका दुई जनाको विवत् हत्याको घटनामा विवातर सम्बन्ध जोडिएको खुलेको छ। घटनामा सलगन रहेको आरोपमा पक्राउ परेकाहरूको प्रारम्भिक बिहानको आधारमा प्रहरीले यस्तो निष्कर्ष निकालेको हो प्रहरीले हत्यामा सल्गन भएको आरोपमा मृतककी श्रीमती र उनको प्रेमी…

Read More

सहनीमाथि चक्कु प्रहार गरेको आरोपमा अन्सारी पूर्वपश्चका लागि कारागार चलान

सहनीमाथि चक्कु प्रहार गरेको आरोपमा अन्सारी पूर्वपश्चका लागि कारागार चलानस्पर्श खबर जितपुर बारा माघ १६ गते।बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा पूर्व वडा अध्यक्ष जटा संघर्ष अनिका छोरा रविनकुमार शनिमाथि भएको चक्कु प्रहार घटनामा सलनता अभियुक्त इन्चार्ज अन्सारीलाई बारा जिल्ला अदालतले पूर्वपक्षका लागि कारागार चलान गरेको छ। बारा जिल्ला अदालतको इजलास नम्बर ५…

Read More

देशभरिका दलित एक हौँ’ नारासहित मुक्ति समाजको विस्तारित बैठक सम्पन्न

देशभरिका दलित एक हौँ’ नारासहित मुक्ति समाजको विस्तारित बैठक सम्पन्न मनोज शाह जितपुर बारा माघ १५ गते।देशभरिका दलित एक हौँ भन्ने नारासहित मुक्ति समाज नेपाल बारा जिल्ला क्षेत्र नम्बर ४ मा आज विस्तारित बैठक सम्पन्न भएको छ। बैठकमा दलित समुदायको एकता, अधिकार र राजनीतिक सशक्तिकरणका विषयमा व्यापक छलफल गरिएको थियो।कार्यक्रममा मधेस प्रदेशका पूर्व सदस्य सुन्दर…

Read More