Headlines

पुरानो रेकर्डले चरित्र हत्या गर्ने दुई फेसबुक आईडी माथि उजुरी

कलैया, २७ जेष्ठ । शुम आरम्भ पत्रिकाले बिहिबार कलैयाको नगर उपप्रमुख रौशन प्रविनले मात्र अनुगमनको नाममा भत्ता पचाउदै भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो। उक्त समाचारमा नगर उपप्रमुखको प्रमुख दायित्व भनेको न्यायिक समिति र दोस्रो दायित्व योजना अनुगमन रहेको उल्लेख गरीएको थियो। नगर उपप्रमुख प्रविनले पहिलो दायित्व न्यायिक समितिमा काम नगरी मात्र अनुगमन तिर ध्यान…

Read More

राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने

काठमाडौं, जेठ २६– राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसङ्गै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दु राष्ट्रको माग राखी आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ । दिउँसो २ बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका…

Read More

विदेश पठाईदिन्छु भन्दै सर्वसधारण संग करोडौ ठगी गर्ने बाराका बिजय कुमार पक्राउ

बारा, जेष्ठ २५ गते । विदेश पठाई दिन्छु भन्दै करोडौ ठगी गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाराको बारागढि गाँउपालिका १ का बिजय कुमारलाई १ करोड १० लाख ८७ हजार रुपैयाँ ठगी गरेको अभियोग पक्राउ गरेको हो । पिडितहरुले जिल्ला प्रशासन कार्यालय बारामा ठगी गर्ने विजयलाई कारवाही गरि पाउँ भनि दिएको…

Read More

बाराः २० दिनको नवजात छोराको हत्या गर्ने बाबु पक्राउ

एस.एस. पटेल, बारा जेष्ठ २५ गते । बारामा आफ्नो २० दिनको नवजात बच्चाको हत्या गरेको आरोपमा एकजना पक्राउ गरेका छन् । जिल्लाको देवताल गाँउपालिका वडा नम्बर ४ पिप्राढीका २४ वर्षि नुर आलम अंसारीलाई बारा प्रहरीले पक्राउ गरेका हो । नुर आलम अंसारीको श्रीमती कलमा खातुनको कोखबाट गत वैशाख २६ गते जन्मेको छोराको हत्या गरेको अरोपमा…

Read More

प्रदेश स्तरीय बजेटबाट बाराको अमलेखगन्जमा मेसिनरी वाल, सडक ढलान र ग्याबिङको शिलान्यास

बारा जेष्ठ २४ गते । बाराको अमलेखगन्जमा मेसिनरी वाल, सडक ढलानको सिल्यान्यास भएको छ । बारा क्षेत्र ४(१) मधेस प्रदेश सभा सदस्य देवनारायणचौधरीको निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गतको जितपुरसिमरा उपमहानगरपालिका वडा न.२२ को ड्राइभर डाडामा मेसिनरी वाल रसडक ढलानको शिल्यान्यास भएको हो । प्रदेशसभाका सदस्य देवनारायण चौधरिले सडकको शिलान्यास गर्दै क्षेत्र विकास कार्यक्रमबाट ८ लाख…

Read More

आज देशका यी ठाउँमा पानी पर्ने

काठमाडौँ, जेठ २४- आज देशका केही क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हो । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा…

Read More

मिलोमतोमा बकैया खोलामा उत्खनन, अनुगमन गर्ने निकाय मौन

जेष्ठ २४ गते । बाराको बकैया खोलामा जथाभावी दोहन हुदा पनि अनुगमन गर्ने मौन बसेको छ । बाराको कोल्हवी नगरपालिकाले लगाएको नदीजन्य पदार्थको ठेकदारले बकैया नदिमा जथाभावी दोहन गरिरहेको छ । अनुगमन गर्ने निकाय जिल्ला समन्वय समिति, प्रहरी, प्रशासन, वन र स्थानीय निकाय मौन बसेपछि खोलामा जथाभावी दोहन बढेको हो । नदि खोलामा अनुगमन नहुदा…

Read More

बिदा थपः जीतपुरसिमरा भित्रका सम्पुर्ण विद्यालय जेष्ठ २६ गते सम्मका लागि बन्द रहने

बारा, जेष्ठ २३ गते । गर्मी नघटेपछी जीतपुरसिमरा उपमहानगरपालिकाले निजी तथा सामुदायिक विधालयलाई दिएको बिदामा तिन दिन थप गरेको छ । विधालय अब जेठ २७ गते खुल्नेछ । अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्न जेष्ठ १८ गते निर्देशन दिएको थियो । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २३ गते…

Read More

एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक सुरू हुन सकेन

काठमाडौँ, जेठ २३— बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बस्ने भनिएको आजको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । प्रतिनिधिसभामा सोमबारबाट बजेटमाथि छलफल सुरु भइसकेकाले त्यही छलफललाई निरन्तरता दिन बैठक बस्ने थियो ।…

Read More

तराईका जिल्लामा आजपनि ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने

बारा, जेष्ठ २३ गते । तराईका जिल्लामा आजपनि उच्च गर्मी यथावत रहनेछ । तराईका जिल्लामा आज ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने मौसमविद् मौसमविद् सजिना शाक्यले बताउनुभयो । लगातारको गर्मीले तराईका जिल्लामा जनजिवन कष्टकर बन्दै गइरहेको छ । पश्चिमी तराईमा भने आज बदली र सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । यस्तै काठमाडौं…

Read More