गोलबजारमा पहिलो नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरु

गोलबजारमा पहिलो नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरुमनोज साह जितपुर बारा मंसिर २५ गते: गोलबजार स्पोर्ट्स क्लबको आयोजना तथा गोलबजार नगरपालिकाको मुख्य सहयोगमा “प्रथम गोलबजार नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता–२०८२” आजदेखि सुरु भएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै गोलबजारमा फुटबल प्रतिभा उजागर गर्न यो प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो। उद्घाटन कार्यक्रममा प्याब्सनका…

Read More

महागढीमाई–१ को खेलमैदान फोहरमैदानमा परिनत हुँदै युवाहरू द्वारा आन्दोलनको चेतावनी

महागढीमाई–१ को खेलमैदान फोहरमैदानमा परिनत हुँदै युवाहरू द्वारा आन्दोलनको चेतावनी स्पर्श खबर जितपुर बारा कार्तिक १६ – महागढीमाई नगरपालिका–१ मा रहेको खेलकुद मैदान फोहरमैदानमा परिणत भएको भन्दै स्थानीय युवाहरू र खेलाडीहरूले तीव्र असन्तुष्टि जनाएका छन्। उनका अनुसार, खेलकुदका लागि निर्माण गरिएको मैदानमा फोहर र झारपातले ढाकेको छ भने सरसफाइको अभावमा खेल गतिविधि पूर्ण रूपमा ठप्प…

Read More

नेपाली क्रिकेट टिमले खेलमा पनि सहज जित

विश्वकप छनोटमा लागि ओमानमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो वार्मअप खेलमा पनि सहज जित निकालेको छ। कतारविरुद्धको सोमबारको खेलमा नेपाल १६ रनले विजयी भएको हो। टस जितेर पहिला ब्याटीङ गरेको नेपालले १७० रन बनाएको थियो।  जवाफी ब्याटीङमा कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो।  पहिलो वार्मअपमा नेपालले ओमानलाई हराएको थियो।  छनोट खेल ८…

Read More

नेपाल सितोरियो कराते शाखा डाेजाे जितपुरद्वारा प्रजिअ अधिकारीलाई बिदाई

स्पर्श खबर जितपुुर बारा भदौ ७ गते: नेपाल सितोरियो कराते संघ जीतपुरले बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई प्रशंसापत्र प्रदान गर्दै बिदाई गरेको छ। संघका अध्यक्ष श्रीराम साह र प्रशिक्षक मनोज कुमार साहले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन्। उहाँको कार्य अवधिमा गरेका योगदानको उच्च मूल्यांकन गर्दै संघले सम्मान प्रदान गरेको जनाएको…

Read More

पावर प्लेमा नेपालको २ विकेट पतन

काठमाडौं : मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पावर प्लेमा २ विकेट गुमाउँदै ४३ रन बनाएको छ। नेपालका ओपनर ब्याटर कुशल भुर्तेल १३ बलमा २६ रन बनाउँदै ३.२ ओभरमा स्टम्पिङ भए। नेपालले ३० रन बनाउँदा पहिलो विकेट गुमायो। उनलाई डी वार्डनले विकेटकिपरको हातबाट स्टम्पिङ गराए। नेपालले दोस्रो विकेटको रुपमा भिम सार्कीलाई गुमायो।…

Read More

जितपुर फुटबल तथा सिमरा फुटबल फाइनल खेल भिड्ने

जितपुर फुटबल तथा सिमरा फुटबल फाइनल खेल भिड्नेशान्ति युवा विकाश मञ्चद्वारा आयोजना गरिएको यो प्रतियोगिताको अन्तिम खेल भोलि बेलुका ४ बजेदेखि शान्तिटोल खेलमैदानमा हुने छ ।प्रथम जीतपुर नक आउट फुटबल प्रतियोगिता-२०८२ को उपाधिका लागि जीतपुर “ए” तथा NJPYC सिमराले श्रावण ३ गते शनिबारका दिन फाइनल खेल खेल्ने छन् ।हेर्न नछुटाउनुहोला ।

Read More

नेपाल राष्ट्रिय नमुना बिधालयमा खेलकुद सामग्री वितरण

    खेलकुद सामग्री वितरण मनाेज शाह जितपुर बारा माघ ८ गते: जितपुरसिमरा  उपमहानगरपालिका वडा नम्बर ५  बकुलियाले  आज एक कार्यक्रमबिच विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको हो। वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र चौधरीको अगुवाइमा विद्यालयका विद्यार्थीहरुलाइ  खेलकुदमा  अगाडि बढाउनको लागि खेलकुद सामग्री वितरण गरेको हो। खेलकुद सामग्रीमा फुटबल ,भलिबल ,क्रिकेटका लगायत सामग्रीहरु बितरण गरेको…

Read More