मध्यवर्ती सामुदायिक वनको १८औँ वार्षिक साधारण सभा सम्पन्न

मध्यवर्ती सामुदायिक वनको १८औँ वार्षिक साधारण सभा सम्पन्न मनाेज शाह जितपुर बारा पुस २७ गते : जीतपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। जीतपुरसिमरा–२ नरबस्तीस्थित वन समूहको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गर्नुभएको हो। साधारण सभामा समूहका अध्यक्ष सत्यबहादुर श्रेष्ठले…

Read More

बौधिमाई मन्दिर पछाडि आमको रुखमा बजरंगबलीको आकृति देखिएको दाबी, बिहानैदेखि श्रद्धालुको भिड

बौधिमाई मन्दिर पछाडि आमको रुखमा बजरंगबलीको आकृति देखिएको दाबी, बिहानैदेखि श्रद्धालुको भिड मनोज शाह जितपुर बारा पुष २५ गतेपर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित बौधिमाई मन्दिरको पछाडि रहेको आमको रुखमा बजरंगबली (हनुमान) को तस्बिर देखिएको भन्दै स्थानीय क्षेत्रमा चर्चा फैलिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार यस्तो दृश्य यसअघि कतै नदेखिएको र बीरगञ्जबासीका लागि अचम्म…

Read More

अङ्ग्रेजी नयाँ वर्षमा फरक उदाहरण: नारी शक्ति विकास मञ्चद्वारा वृद्धा आश्रममा खाद्य सामग्री वितरण

अङ्ग्रेजी नयाँ वर्षमा फरक उदाहरण: नारी शक्ति विकास मञ्चद्वारा वृद्धा आश्रममा खाद्य सामग्री वितरण स्पर्श खबर जितपुर बारा पुस १७ गतेजितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ मा रहेको नारी शक्ति विकास मञ्चकी अध्यक्ष आशा दाहालले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सामाजिक उत्तरदायित्वको अनुकरणीय कार्य गर्नुभएको छ। उहाँले जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पतल्यास्थित जेष्ठ नागरिक…

Read More

SEE तथा +2 प्रमाणपत्रमा भएको त्रुटि सच्याउने सेवा विकेन्द्रीकरणको माग

SEE तथा +2 प्रमाणपत्रमा भएको त्रुटि सच्याउने सेवा विकेन्द्रीकरणको मागस्पर्श खबर जितपुर बारा पुष ६ गते बारा जिल्लाका जिन्जी युवाहरूले SEE तथा +2 शैक्षिक प्रमाणपत्रमा देखिने नाम, जन्ममिति, विषय लगायतका सामान्य त्रुटि सच्याउने सेवा विकेन्द्रीकरण गर्न सरकारसँग माग गरेका छन्।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाइएको निवेदनमा युवाहरूले हाल काठमाडौँ केन्द्रित प्रणालीका कारण विद्यार्थीहरू अनावश्यक आर्थिक…

Read More

सिमरा विमानस्थल घटनामा प्रहरीको विरोधाभासी बयान, महिलाको पहिचान अझै गोप्य

सिमरा विमानस्थल घटनामा प्रहरीको विरोधाभासी बयान, महिलाको पहिचान अझै गोप्य मनाेज शाह जितपुर बारा पुस ३ गते : सिमरा विमानस्थलमा एक महिलालाई बिल देखाएपछि छोडिएको भनिएको घटनाले प्रहरी प्रशासनमाथि नै गम्भीर प्रश्नचिन्ह खडा भएको छ। घटनाबारे विभिन्न तहका प्रहरी अधिकारीहरूले फरक–फरक र विरोधाभासी प्रतिक्रिया दिएपछि वास्तविकता झन् अन्योलमा परेको छ। सिमरा विमानस्थलमा कार्यरत प्रहरी प्रमुख…

Read More

जेनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई वैदेशिक रोजगारीमा नि:शुल्क पठाउने सरकारको तयारी

जेनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई वैदेशिक रोजगारीमा नि:शुल्क पठाउने सरकारको तयारी स्पर्श खबर जितपुर बारा पुस २ गते: सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका तथा ज्यान गुमाएका व्यक्तिका परिवारलाई वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि नि:शुल्क पठाउने तयारी गरेको छ। प्रभावित परिवारको जीविकोपार्जन सहज बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको हो। सरकारका अनुसार वैदेशिक रोजगारीमा जान…

Read More

ओबिसी केन्द्रीय कमिटीको निर्णयः अध्यक्ष तेज प्रकाश निषादलाई केन्द्रीय सदस्यमा समावेश गर्न साह र गुप्ताको जोडदार माग

ओबिसी केन्द्रीय कमिटीको निर्णयः अध्यक्ष तेज प्रकाश निषादलाई केन्द्रीय सदस्यमा समावेश गर्न साह र गुप्ताको जोडदार माग स्पर्श खबर जितपुर बारा मंसिर २९ गतेनेकपा एमाले निकट जनसंगठन अखिल नेपाल पिछडावर्ग (OBC) महासंघले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमार्फत महासंघका केन्द्रीय अध्यक्ष तेज प्रकाश निषादलाई नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यका रूपमा समावेश गर्नुपर्ने निर्णय गरेको छ। ओबिसी केन्द्रीय…

Read More

जितपुरसिमरा–०७ मा २१ वर्षीय रोशनी साहको झुन्डिएको अवस्थामा शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

जितपुरसिमरा–०७ मा २१ वर्षीय रोशनी साहको झुन्डिएको अवस्थामा शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु स्पर्श खबर जितपुर बारा मंसिर २५ गते:आज बिहान करिब ०९:३० बजे बारा जिल्लाको कलैया उपमहानगरपालिका–२१ घर भई हाल जितपुरसिमरा उपमहानगरपालिका–०७, जितपुर बजारस्थित रणजीत कलुवारको घरमा कोठा भाडामा बस्ने शिव शंकर कुशुवाहकी २१ वर्षीय श्रीमती रोशनी साह झुन्डिएको अवस्थामा फेला परेकी छिन्। रोशनी…

Read More

भारतीय गाडीको स्वतन्त्र आवागमनले राष्ट्रिय रोजगारीमा प्रभाव, २०४२ सालको नीति सम्झनु पर्ने माग

भारतीय गाडीको स्वतन्त्र आवागमनले राष्ट्रिय रोजगारीमा प्रभाव, २०४२ सालको नीति सम्झनु पर्ने मागस्पर्श खबर जितपुर बारा मंसिर २० गते।तत्कालीन राजा वीरेन्द्रको पालामा २०४२ सालमा नेपाल भारत सीमा नीतिमा कडाई गरिएको थियो। सो समयमा भारतीय नम्बरका गाडीहरू नेपालका भन्सार नाकामै रोकिन्थ्यो। र भान्सार क्षेत्रभित्रै सामान अनलोड लोड गर्ने व्यवस्था थियो त्यसका कारण नेपालभित्र रोजगारीद्नी व्यवसाय र…

Read More

बाराका पत्रकार साजिर मन्सुरलाई मातृशोक

बाराका पत्रकार साजिर मन्सुरलाई मातृशोक स्पर्श खबर जितपुर बारा मंसिर १९ गते: बाराका पत्रकार तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य समेत रहेका विश्वास एफएमका प्रवन्ध निर्देशक साजिर मन्सुरलाई मातृशोक परेको छ। मन्सुरकी आमा ८५ वर्षीय सनकेशा खातुनको शुक्रबार दिउँसो निधन भएको परिवारले जनाएको छ। केही समयदेखि दमको समस्याबाट पीडित रहँदै आएकी खातुनको उपचारका क्रममा…

Read More