१० वर्षीय बालक बिहानदेखि बेपत्ता, खोजीका लागि परिवारको अपिल
१० वर्षीय बालक बिहानदेखि बेपत्ता, खोजीका लागि परिवारको अपिलस्पर्श खबर जितपुर बारा भदौ ९ गते: बिश्रामपुर गाउँपालिका–३, मुसहर्वा उत्तर टोल निवासी राजकुमार गुप्ताका अन्दाजी १० वर्षीय छोरा आज बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका छन्।बालक बिहानदेखि घरपरिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य तीव्र बनाएको छ। आफन्त तथा स्थानीय क्षेत्रमा खोजी गर्दा पनि हालसम्म बालकको अवस्था पत्ता … Read more